Skip to content
Lyric
Dive
Public playlists
My playlists
Search
Sign in
Farki Aaune Chhu
Swoopna Suman
Popularity · Low
+
🇳🇵 Nepali · Original
0
0
Listen
YouTube
1
2
3
0:00 / 0:00
Loading YouTube player...
Lyrics offset
Synced
Lyrics
Original
Translation
Bilingual
म कुरी रहेछु
म पर्खी रहेछु
समुद्र पारीको यो शहरमा
म दिन गन्दै छु
रात कटाउन खोज्दै छु
भत्तेपात्रोमा बुट्टा भर्दैछु
हुम्म हुम्म हुम्म हुम्म
बिति सकेछन्
आज त बाह्रै महिना पो
तिमी छोडी आएको Londonमा
ढड्की रहन्छाै तिमी नै गीत बनेर
नाम तिम्रो छ मेरो तनमनमा
सोचेको जस्तो त हुँदो रहेनछ जिन्दगी यो
तर म हिम्मत हारदिन
मायाको बाट यो साह्रै उकालो भो मलाई
तर म हिँदन छाडदिन
फर्केर आउने छु चिन्ता नगर यता बसाँइ सारदिन
भरोसा न तोड तिमी कसम छ झुटो आशामा पार्दिन
फर्की आउने छु चाढै म
फर्की आउने छु चाढै म
फर्की आउने छु चाढै म
फर्की आउने छु चाढै म
म रोइ राखेछु, म अल्झी बसेछु
इ ठूला मुहालहरूको तल्लामा
तिम्रो अनुहार अनि त्यो मिठो बोलीलाई
खोजि रहन्छु शहरको हल्लामा
शहरको हल्लामा, शहरको हल्लामा
रोझेको जस्तो त हुँदो रहेनछ याहाँ
तर नि जुउनै पर्नेछ
टाढा म धेरै नैे टाढा आएको छु म
तर यो माया मनमा छ
थाकेको मन अनि थाकेको जिउ छ तर
तिमीलाई भेट्न जानु छ
आँखाको आंशूलाई पुछेर आठमा हासो लिएर आउ
भेट चाडै हुनेछ
फर्की आउने छु चाढै म
फर्की आउने छु चाढै म
फर्की आउने छु चाढै म
फर्की आउने छु चाढै म
आशै आशामा तिकेको जिन्दगी
अपुरै सपना बाकी छन् बन्धगी
सम्झना बोकेर आँखामा झलझली
पर्खेर बसेकी होलाउ म आउने दिन गनी
फर्की आउदै छु चाढै म
फर्की आउदै छु चाढै म
हे हे हे हे हे हे आ हा-हा-हा
हे हे हे हे हे हे आ हा-हा-हा
हे हे हे हे हे हे आ हा-हा-हा
हे हे हे हे हे हे आ हा-हा-हा
फर्की आउदै छु चाढै म