Skip to content
Lyric
Dive
Public playlists
My playlists
Search
Sign in
Sacho Kura
Nabin K Bhattarai
Popularity · Low
+
🇳🇵 Nepali · Original
0
0
Listen
YouTube
1
2
3
0:00 / 0:00
Loading YouTube player...
Lyrics offset
Synced
Lyrics
Original
Translation
Bilingual
साँचो कुरा मनभित्रै राख्नुपर्यो नि
कसैले सोधे हाम्रोबारे
कसैले सोधे हाम्रोबारे, ढाँट्नुपर्यो नि
भनूँ कसरी झुटो भो तिम्रो माया, झुटो भो तिम्रो हाँसो?
भनूँ कसरी?
साँचो कुरा मनभित्रै राख्नुपर्यो नि
कसैले सोधे हाम्रोबारे
कसैले सोधे हाम्रोबारे, ढाँट्नुपर्यो नि
प्रसंशा गर्थेँ म नै तिम्रो, कसरी देखाऊँ खोट?
आफैमा हाँसो बनूँ कसरी
आफैमा हाँसो बनूँ कसरी देखाई गहिरो चोट?
मानूँ कसरी झुटो भो मेरो आशा, झुटो भो मेरो विश्वास?
मानूँ कसरी?
साँचो कुरा मनभित्रै राख्नुपर्यो नि
कसैले सोधे हाम्रोबारे
कसैले सोधे हाम्रोबारे, ढाँट्नुपर्यो नि
भनूँ कसरी झुटो भो तिम्रो माया, झुटो भो तिम्रो हाँसो?
भनूँ कसरी?
साँचो कुरा मनभित्रै राख्नुपर्यो नि