Skip to content
Lyric
Dive
Public playlists
My playlists
Search
Sign in
Ekpal Pani Taada
Adrian Dewan
Popularity · Low
+
🇳🇵 Nepali · Original
0
0
Listen
YouTube
1
2
3
0:00 / 0:00
Loading YouTube player...
Lyrics offset
Synced
Lyrics
Original
Translation
Bilingual
मलाई जान नदेऊ तिमीबाट एकपल पनि टाढा
मलाई जान नदेऊ तिमीबाट एकपल पनि टाढा
मलाई शून्य-शून्य लाग्छ, यशु, तिम्रो प्रेमबिना यो संसार
मलाई जान नदेऊ तिमीबाट एकपल पनि टाढा
Mm-hm-hmm
यो रङ्गीचङ्गी संसार, खिच्ने मनलाई बारबार
तर अनन्त थोकलाई
अनन्त थोकलाई साट्दिन म त क्षणिक थोकसित
यो झिलिमिली सहर, नटुङ्गिने रहर
तर स्वर्गीय थोकलाई
स्वर्गीय थोकलाई साट्दिन म त संसारिक थोकसित
मलाई जान नदेऊ तिमीबाट एकपल पनि टाढा
Mm-hm-hmm
यो टुटिजाने प्रेमवाचा, संसारको मित्रता
तर क्रुसको प्रेमलाई
क्रुसको प्रेमलाई भुल्दिन म त अन्तिम साससम्म
यो बितिजाने जीवन, ओइलिझर्ने यौवन
तर यशुलाई पाएर
यशुलाई पाई जिउनेछु म त अनन्त कालसम्म
मलाई जान नदेऊ तिमीबाट एकपल पनि टाढा
मलाई जान नदेऊ तिमीबाट एकपल पनि टाढा
मलाई शून्य-शून्य लाग्छ, यशु, तिम्रो प्रेमबिना यो संसार
मलाई जान नदेऊ तिमीबाट एकपल पनि टाढा
Mm-hm-hmm