Skip to content
Lyric
Dive
Public playlists
My playlists
Search
Sign in
Chadera
Lov X
Popularity · Low
+
🇳🇵 Nepali · Original
0
0
Listen
YouTube
1
2
3
0:00 / 0:00
Loading YouTube player...
Lyrics offset
Synced
Lyrics
Original
Translation
Bilingual
छाडेर मन मारेर, तिमी टाढिँदै नजाऊ
सम्हालिँदैन किन किन हृदयको घाउ
छाडेर मन मारेर, तिमी टाढिँदै नजाऊ
सम्हालिँदैन किन किन हृदयको घाउ
मन सम्हालिँदैन झन्, छोएसी तिम्रो यादले मुटुमा
जाउँ म कहाँ कहाँ कहाँ जाउँ म कहाँ कहाँ
कहाँ जाउँ म कहाँ कहाँ कहाँ हराउँन
जाउँ म कहाँ कहाँ कहाँ जाउँ म कहाँ कहाँ
कहाँ जाउँ म कहाँ कहाँ कहाँ बताउँन
बताउँन
नसक्छु सुत्न, भाग्छ निन्द्रा कोल्टे फेरेरै
आउँछ याद मध्ये रात मुटु फोरेरै
तिमीलाई के थाहा, के भाछ मनमा यो, शरीर नै चिस्याउने
मनमा छटपटी, झन् कति तनमा यो, मुटुनै बिज्याउने
छाडेर मन मारेर, तिमी टाढिँदै नजाऊ
सम्हालिँदैन किन किन हृदयको घाउ
छाडेर मन मारेर, तिमी टाढिँदै नजाऊ
सम्हालिँदैन किन किन हृदयको घाउ