Haina Hai Aansu
Popularity · Low
Listen
YouTube
0:00 / 0:00
Loading YouTube player...
Lyrics offset
Synced
Lyrics
हैन है आँसु आँखाको पानी, बग्न देऊ सललल
मनको मैला भेल भई, लौन, बग्न देऊ भललल
एकलास डाँडामाझको मेरो गुम्बा त्यो सुनसान
एकलास डाँडामाझको मेरो गुम्बा त्यो सुनसान
सम्झँदाखेरि मनभरि-भरि
सम्झँदाखेरि मनभरि-भरि भगवानै भगवान्
हैन है आँसु आँखाको पानी, बग्न देऊ सललल
मनको मैला भेल भई, लौन, बग्न देऊ भललल
रातैमा पनि दियोझैँ बल्ने हिउँ पर्छ झललल
रातैमा पनि दियोझैँ बल्ने हिउँ पर्छ झललल
यो मन हुन्छ फुलेझैँ माथि
यो मन हुन्छ फुलेझैँ माथि हिलोमा कमल
हैन है आँसु आँखाको पानी, बग्न देऊ सललल
मनको मैला भेल भई, लौन, बग्न देऊ भललल