Skip to content
Lyric
Dive
Public playlists
My playlists
Search
Sign in
La La La La
Bluesss, LiL Buddha, VTEN
Popularity · Low
+
🇳🇵 Nepali · Original
0
0
Listen
YouTube
1
2
3
0:00 / 0:00
Loading YouTube player...
Lyrics offset
Synced
Lyrics
Original
Translation
Bilingual
ल, ल, ल, ल
(Woo, woo, woo, hoo) ल, ल, ल, ल (Huh)
ल, ल
ल, ल, ल अब म पनि गर्छु मेरा अधुरा सपना पुरा (Ooh)
Uh, ल, ल, ल अब थाहा हुदैँछ काहा जाने भनेर यो हुलमा (Yeah, yeah, yeah)
"ल, ल, ल", गर्दैमा; "ल, ल, ल" भन्दैमा हुदैन हो काम पुरा
Uh, म र तँमा के नै फरक छ र? जब हामी एउटै बोटको फूल
(Yeah) ल, ल, ल, ल, ल, ल, ल, ल, ल, ल, ल, ल, ल, ल, ल, ल
ल, ल, ल, ल, ल, ल, ल, ल, ल, ल, ल, ल, ल, ल, ल, ल
What's up? (Yeah) Lil' Buddha on the mic (ल, ल, ल, ल, ल, ल)
हिडिराछु म यहाँ नयाँ सोच लिइ (Skrt)
केहि गर्ने आश ज्ञानको खोजी (Lil' Buddha)
म छु गहिरो ध्यानमा (What?) म हुँ जोगी (No)
खालि न होस् मेरो गोजी (सही), तर सपना सबै सपना नै हो कि?
सोचि बसदिन अब (Yeah, yeah, yeah)
सुन्दिन कच-कच म कसैको
लाग्दैन डर, के छ र मसंग लफ्ङगा?
पारामा हल्लेर, डाढाँमा बसेर टोप, ayy, सल्काउछु म
गरिराछु आज केटाहरू संग मोज
तर होस, यो सब केहि काम छैन
चाइराछ मलाइ त अटकटे हजारको नोट (Yeah, yeah) तर दाम छैन
त्यसैले म बनाइराछु याहा टन्न गाठ पैसो कमाउने
सोच नसाको विषयमा, bro
तिमीलाइ नि थाहा छ म को
Lil' Buddha smoking that po
Good times whenever I'm up in the zone, yo
कता गयो सकार कोहीलाई थाहा छैन
सबले बाल दिन्छ, तर बाल छैन
Came with the vibe 'cause it's been a while
Me and V. chillin' in Nepal
ल, ल, ल अब म पनि गर्छु मेरा अधुरा सपना पुरा (Ooh)
Uh, ल, ल, ल अब थाहा हुदैँछ काहा जाने भनेर यो हुलमा (Yeah, yeah, yeah)
"ल, ल, ल", गर्दैमा; "ल, ल, ल" भन्दैमा हुदैन हो काम पुरा
Uh, म र तँमा के नै फरक छ र? जब हामी एउटै बोटको फूल
(Yeah) ल, ल, ल, ल, ल, ल, ल, ल, ल, ल, ल, ल, ल, ल, ल, ल
ल, ल, ल, ल, ल, ल, ल, ल, ल, ल, ल, ल, ल, ल, ल, ल
भन्न छोद्डे मुजी, "ल, ल", बोरू सुरु गरी हालन त (Skrrt, ooh-oh)
किनकी जोले नि आटे नि हुने यो काम यो सबले गर्न सक्छ (Ooh-oh)
अब छटपटाएर हुदैन, चट्ट लाएर मन देखि चाहेर गर्न (Ooh-oh)
मर्दलाइ लाग्दैन सर्म (याद राख्)
Hip-hop नै हो मेरो धर्म, आको म गर्न, गर्छु म कर्म, ayy (याद राख्)
VTEN, Lil' Buddha and Bluesss so fuckin' cool
We here to school, ayy (Yeah, yeah)
यो मेरो जोस जागर मसंगै छ
Lil' Buddha गहिरो तपस्यामा (Brrrt)
तर मुजी मलाइ केहि बाल छैन (Ayy)
सिमसिमे पानी म फन्नन (सहि हो)
This one's for anybody strugglin', anybody sufferin'
Anybody who wanna win
Anybody who's a nobody, but wanna be somebody
Then you gotta keep hustlin'
त्यसैले तैँले आहिले आज बाटै सुरु गर् (गर्, गर्, गर्, गर्)
Go get whatever you deserve (Yes)
Last night I talked to the universe (Yes, I did)
She told me I'm the one (Huh)
Yes, I'm the chosen one