Skip to content
Lyric
Dive
Public playlists
My playlists
Search
Sign in
Hasi Hasi Lajaune Manima Sanumaya - Female Version
Samikshya Adhikari, S.D. Yogi
Popularity · Low
+
🇳🇵 Nepali · Original
0
0
Listen
YouTube
1
2
3
0:00 / 0:00
Loading YouTube player...
Lyrics offset
Synced
Lyrics
Original
Translation
Bilingual
पीपल पातै फरर, मनै भयो हरर
छोडी जाने बैगुनीको लाग्छ रहर
सालघारी सुसायो, सालघारी सुसायो
मनैमा, सानुमाया, मनैमा, सानुमाया
त्यहीँ पर भेटेको, त्यहीँ पर भेटेको
भुल्यौ कि, सानुमाया? भुल्यौ कि, सानुमाया?
पीपल पातै फरर, मनै भयो हरर
छोडी जाने बैगुनीको लाग्छ रहर
पीपल पातै फरर, मनै भयो हरर
छोडी जाने बैगुनीको लाग्छ रहर
कति मीठो बोलीवचन, माया, कति मीठो बोलीवचन
हातैभरि चुरा छनन, माया, हातैभरि चुरा छनन
हाँसीहाँसी लजाउने तिम्रै रूपमोहनी
तिमीलाई नै सम्झिरहने मन मेरो बैमानी
सुसेली सल्लैको, सुसेली सल्लैको
वनैमा, सानुमाया, वनैमा, सानुमाया
पीपल पातै फरर, मनै भयो हरर
छोडी जाने बैगुनीको लाग्छ रहर
पीपल पातै फरर, मनै भयो हरर
छोडी जाने बैगुनीको लाग्छ रहर
तिमीबिना जीवन अधुरो, माया, तिमीबिना जीवन अधुरो
घाम पनि लाग्छ मधुरो, माया, घाम पनि लाग्छ मधुरो
एक्लै हुँदा तिमीबिना जिउनु, माया, कसरी?
सम्झनाको सिरेटोले छुन्छ नि लौ बेसरी
गोधूलि साँझैमा, गोधूलि साँझैमा
मनैमा, सानुमाया, मनैमा, सानुमाया
पीपल पातै फरर, मनै भयो हरर
छोडी जाने बैगुनीको लाग्छ रहर
पीपल पातै फरर, मनै भयो हरर
छोडी जाने बैगुनीको लाग्छ रहर
पीपल पातै फरर, मनै भयो हरर
छोडी जाने बैगुनीको लाग्छ रहर