Bacha Ani Bachna Deu
Popularity · Low
Listen
YouTube
0:00 / 0:00
Loading YouTube player...
Lyrics offset
Synced
Lyrics
किन मानिस कसैको सुख खोसी हिँड्छन्
कसैले त फेरि आफ्नो सुख बाँडी हिँड्छन्
किन मानिस मानिसमा यस्तो भिन्नता भयो हो
किन मानिस कसैको सुख खोसी हिँड्छन्
कसैले त फेरि आफ्नो सुख बाँडी हिँड्छन्
किन मानिस मानिसमा यस्तो भिन्नता भयो हो
किन यहाँ कसैको केही मोल नै छैन
कसैलाई त फेरि कसैको केही वास्तै छैन
किन उनको भावनामा यस्तो भिन्नता भयो हो
बाँच अनि बाँच्न देऊ जिन्दगी त सबको एउटै हो
नभन कहिले मेरो मात्रै यो धर्ती त सबको साझा हो
बाँच अनि बाँच्न देऊ जिन्दगी त सबको एउटै हो
नभन कहिले मेरो मात्रै यो धर्ती त सबको साझा हो