Skip to content

Chainejo Jindaganima (Oonko Sweater The Woolen Sweater )

Sujan Chapagain, Salina Bk
Popularity · Low

Listen

YouTube

0:00 / 0:00
Loading YouTube player...
Lyrics offset
Synced

Lyrics

छयाम्मै जाला पानी मा होई आँखा पर्यो नानी मा राम्री तिमी फुल झै सितल तिमी जुन झै छयामै जाला पानी म होई आँखा पर्यो नानी मा राम्री तिमी फुल झै सितल तिमी जुन झै उजेली छौ सुन भन्दा के चाहियो र यो भन्दा चाइनेजो जिन्दगानी मा चाइनेजो जिन्दगानी मा चाइनेजो जिन्दगानी मा होइ होइ होइ... होइ होइ होइ चाइनेजो जिन्दगानी मा खुकुरी लाई पितल चापा हँसिया लाई बाला कति हेर्छौ दायिने देब्रे जवँन ओइली जला जवँन ओइली जला मेरो घर को ढैलो ठूलो आँगन चारै कुणे ना बिजुली ना तापानस तिमी भए हुने एहो तिमी भए हुने राम्रो तिमी फुल झै सितल तिमी जुन झै उजेली छौ सुन भन्दा के चाहियो र यो भन्दा चाइनेजो जिन्दगानी मा चाइनेजो जिन्दगानी मा चाइनेजो जिन्दगानी मा होइ होइ होइ... चाइनेजो जिन्दगानी मा ताल माछी भयो पो जाल म पर्थ्यो नि पाके को फूल भयो पो हात म झर्ने थ्यो नि हो हो हो ताल माछी भयो पो जाल म पर्थ्यो नि पाके को फूल भयो पो हात म झर्ने थ्यो नि हात का रेखा हटाई म हिउँ जस्तै बिताए उडी जला बिसा तारा बिरको चाइ मिलाए राम्रो नै छुँ फूल भन्दा के चाहियो र यो भन्दा चाइनेजो जिन्दगानी मा चाइनेजो जिन्दगानी मा चाइनेजो जिन्दगानी मा होइ होइ होइ... चाइनेजो जिन्दगानी मा