Skip to content
Lyric
Dive
Public playlists
My playlists
Search
Sign in
Lonely
Bibash Jk
Popularity · Low
+
🇳🇵 Nepali · Original
0
0
Listen
YouTube
1
2
3
0:00 / 0:00
Loading YouTube player...
Lyrics offset
Synced
Lyrics
Original
Translation
Bilingual
Lonely, I'm Mr. Lonely
I have nobody for my own
Lonely, I'm Mr. Lonely
I have nobody for my own
झूठो हाँसो लिएर कति दिन पो हासूँ, खै!
मन त मिल्यो अरे मिलेन रे जात उसलाई
कति दिन अझै बिताउने हो आँसुमै
मन त मिल्यो अरे मिलेन रे जात उसलाई
कसरी सक्छु होला यती चाँडो भुलाउन
तिमीबिना खुसी हुन्न भनि क्यारी बुझाऊँ म?
मन छ नि, "मेरै गल्ति थियो" भनि बुझाउन
म सक्दिन अब मन अरूसँग डुलाउन
"हामी दुई सँगै होइन नि है
तिमी बाहेक मेरो छैन नि कोही", भनि भन्दिन केही
बरु हाँस्न खोज्दिन्छु, बस्दिन रोइ
दुखी रहेछ मनभरि सम्झेर तिमीलाई झल्झली
फर्केर आउने भए खाली छ मन यो
बोलाउँदिन अब बल गरी
दुखी रहेछ मनभरि सम्झेर तिमीलाई झल्झली
(Lonely, I'm Mr. Lonely I have nobody)
फर्केर आउने भए खाली छ मन यो (for my own)
बोलाउँदिन अब बल गरी
Lonely, I'm Mr. Lonely
I have nobody for my own
Lonely, I'm Mr. Lonely
I have nobody for my own
अब त अरूकै अँगालोमा हुन्छौ कि?
तिम्रा ओठहरूले अरूलाई नै चुम्छौ कि?
थाहा छ एक-दुई दिनमै अब मलाई भुल्छौ नि
तिम्रा ओठहरूले अरूलाई नै चुम्छौ कि?
दिन, हप्ता गर्दै बितेछ नि सालपनि
हामी सँगै हुने सपना भएछ काल्पनिक
म त हिँड्न सक्दिन नि "केटी-सेटी बाल" भनि
तिम्लाई नराम्रो सोची, "यो केटी माल" भनि
बिग्रेको रहेछु म त, बिग्रेको छ तालपनि
रातभरि आफूसँगै बात गरी
तिम्रो यादले पोल्छ मुटु आगोको राग बनी
आगोको राग बनी
दुखी रहेछ मनभरि सम्झेर तिमीलाई झल्झली
फर्केर आउने भए खाली छ मन यो
बोलाउँदिन अब बल गरी
Lonely, I'm Mr. Lonely
I have nobody for my own
I'm so lonely, I'm Mr. Lonely
I have nobody for my own
I am so lonely