Skip to content
Lyric
Dive
Public playlists
My playlists
Search
Sign in
Nare Nisha
Kta Haru
Popularity · Low
+
🇳🇵 Nepali · Original
0
0
Listen
YouTube
1
2
3
0:00 / 0:00
Loading YouTube player...
Lyrics offset
Synced
Lyrics
Original
Translation
Bilingual
यो गीतका सबै पात्रहरू काल्पनिक हुन्
कसैको वास्तविक जीवनसँग मेल खान गएमा हाम्लाई बाल हो
नरेले निशालाई देख्यो parking मा चुरोट तान्दाखेरि
दुईको आँखा जुध्यो भऱ्याङबाट झर्दाखेरि
घर गएर नरे सोचेकै-सोचेकै भयो
निशालाई सम्झेर guitar बजाउन थाल्यो
ए निशा, आँखामा गाजल लगाएकी
ए निशा, कहाँ जान लागेकी?
ए निशा, नरेले तिमीलाई मनपराको
ए निशा, सम्झीसम्झी गुनगुनाको
तर नरेलाई थाहा छैन निशा त lesbian हो
हा-हा-हा, कथामा कस्तो twist आएको
यता नरे निशाको प्रेममा कवि भो
उता निशा र कविता चाट्दै छन् एकअर्काको
माया जोसँग नि हुन सक्छ
माया जस्तो नि हुन सक्छ
माया जोसँग नि हुन सक्छ
माया जस्तो नि हुन सक्छ
मुना र मनोजको भेट भो कलेजको classroom मा
कुरा गर्न थाले Facebook को chatroom मा
मुना बसेकै बेन्चमा मनोज आई बसेको थियो
उसको फिल्ममा मनोज भयो हिरो
ए मनोज, लामो-लामो दाह्री पाली
मनोज, मायाको जाल हाली
मनोज, मुनाले तिम्लाई मनपराकी
मनोज, सम्झीसम्झी गुनगुनाकी
अब कथामा जे सोच्यो त्यही हुने हो
मुनालाई थाहा छैन मनोज त gay हो
यता मुनाले बिहेको कुरा सोचिसकी
उता मनोजको मुखभरि माइकलको...
माया जोसँग नि हुन सक्छ
माया जस्तो नि हुन सक्छ
माया जोसँग नि हुन सक्छ
माया जस्तो नि हुन सक्छ
माया जोसँग नि हुन सक्छ
माया जस्तो नि हुन सक्छ
माया जोसँग नि हुन सक्छ
माया जस्तो नि हुन सक्छ