Nyauli Banaima (From "Baristha Balaram")
Shanti Shree Pariyar/Prashant Siwakoti
Popularity · Low
Listen
YouTube
0:00 / 0:00
Loading YouTube player...
Lyrics offset
Synced
Lyrics
आँखाले बोल मायालु
मनैले बोले त, कस्ले पो सुन्छ र?
आफैले बुझ इसारा
नजरै जुधे त, भुतुक्कै हुन्छु म।
न्याउली बनैमा
हितैको मायालाई राखेँ मनैमा।
हितैको मायालाई राखेँ मनैमा।
हो हो
न्याउली बनैमा
हितैको मायालाई राखेँ मनैमा।
हितैको मायालाई राखेँ मनैमा।
होहोहो होहोहो
होहोहो होहोहो
हाहाहा हाहाहा
हाहाहा हाहाहा
मेरा यी आँखामा तिम्रै छ सपनी
मेरा यी आँखामा तिम्रै छ सपनी
तिमी हाँसे खुसी मै पनि
ए, तिमी हाँसे खुसी मै पनि
किन मेरो यो मन, गर्दैछ दोमन
जाली छौ कि नढाँटी भन
ए, जाली छौ कि नढाँटी भन
मायामा के को डर
जिवनको हुन्न भर
साटेर जोवन, जोडेर मन
बनाउँ मायाको घर
न्याउली बनैमा
हितैको मायालाई राखेँ मनैमा।
हितैको मायालाई राखेँ मनैमा।
हो हो
न्याउली बनैमा
हितैको मायालाई राखेँ मनैमा।
हितैको मायालाई राखेँ मनैमा।
हितैको मायालाई राखेँ मनैमा।
हा हा
हितैको मायालाई राखेँ मनैमा।