Skip to content

Kehi Mitho Bat Gara, Nepali Song

Popularity · Low

Listen

YouTube

0:00 / 0:00
Loading YouTube player...
Lyrics offset
Synced

Lyrics

केही मीठो बात गर, रात त्यसै ढल्किँदै छ केही मीठो बात गर, रात त्यसै ढल्किँदै छ भरे फेरि एकान्तमा रुनु त छँदै छ केही मीठो बात गर, रात त्यसै ढल्किँदै छ रमाइलो कुरा गर, सपनाको कुरा गर रमाइलो कुरा गर, सपनाको कुरा गर सँगसँगै बिताएको सम्झनाको कुरा गर सम्झनाको कुरा गर दुःख छोड, दुःखलाई त जिन्दगानी छँदै छ भरे फेरि एकान्तमा रुनु त छँदै छ केही मीठो बात गर, रात त्यसै ढल्किँदै छ रा-पा-पा, रा-पा-पा, पा-रा-रा-रा-रा रा-पा-पा, रा-पा-पा, पा-रा-रा-रा-रा ला-ला-ला, ला-ला-ला, ला, ला, ला, ला आऊ नाचौँ अँध्यारोमा जुनकिरी नाचेजस्तै आऊ नाचौँ अँध्यारोमा जुनकिरी नाचेजस्तै बतासमा उडौँ आज सिमलको भुवाजस्तै सिमलको भुवाजस्तै दुई कदम साथ हिँडौँ, छुट्टिनु त छँदै छ भरे फेरि एकान्तमा रुनु त छँदै छ केही मीठो बात गर, रात त्यसै ढल्किँदै छ