Skip to content
Lyric
Dive
Public playlists
My playlists
Search
Sign in
Ram Ram Marauti
Netra Aryal
Popularity · Low
+
🇳🇵 Nepali · Original
0
0
Listen
YouTube
1
2
3
0:00 / 0:00
Loading YouTube player...
Lyrics offset
Synced
Lyrics
Original
Translation
Bilingual
पूर्व, पच्छिम, उत्तर, दक्षिण, घुमेँ चारै दिशा
ओए, पूर्व, पच्छिम, उत्तर, दक्षिण, घुमेँ चारै दिशा
तिम्रो अगि फिक्का लाग्यो मलाई Mona Lisa
रमरम मरौटी, hm, रमरम मरौटी
तिम्रो रूपै करौँती, तिम्रो रूपै करौँती
तिम्रो रूपै करौँती, तिम्रो रूपै करौँती
आ-हा-हा, रूपै करौँती, तिम्रो रूपै करौँती
मुनामदन, राधाकृष्ण अनि मजनुलैला
मुनामदन, राधाकृष्ण अनि मजनुलैला
फेल खानेथे तिमी र म भेटेको भा पहिला
रमरम मरौटी, ए, रमरम मरौटी
तिम्रो रूपै करौँती, तिम्रो रूपै करौँती
तिम्रो रूपै करौँती, तिम्रो रूपै करौँती
ए-हे-हे, रूपै करौँती, तिम्रो रूपै करौँती
राता-राता गाला तिम्रा पाउने थिएँ छुन
हे, राता-राता गाला तिम्रा पाउने थिएँ छुन
बन्न पाए मायालुको नुहाउने साबुन
रमरम मरौटी, hm, रमरम मरौटी
तिम्रो रूपै करौँती, तिम्रो रूपै करौँती
तिम्रो रूपै करौँती, तिम्रो रूपै करौँती
आ-हा-हा, रूपै करौँती, तिम्रो रूपै करौँती
साबुन बन्न नखोज भो, छँदै छौ नि हिरा
साबुन बन्न नखोज भो, छँदै छौ नि हिरा
यसै पनि पारेको छौ मुटु छिरा-छिरा
रमरम मरौटी, ए, रमरम मरौटी
तिम्रो रूपै करौँती, तिम्रो रूपै करौँती
तिम्रो रूपै करौँती, तिम्रो रूपै करौँती
ए-हे-हे, रूपै करौँती, तिम्रो रूपै करौँती
लोभी मनको जिम्मा लिन सकिँदैन, सानी
लोभी मनको जिम्मा लिन सकिँदैन, सानी
हे, के छोड्ला र काकाकुलले भेटेपछि पानी
रमरम मरौटी, hm, रमरम मरौटी
तिम्रो रूपै करौँती, तिम्रो रूपै करौँती
तिम्रो रूपै करौँती, तिम्रो रूपै करौँती
आ-हा-हा, रूपै करौँती, तिम्रो रूपै करौँती
नचलाऊ है घरीघरी नजरैको पङ्खा
नचलाऊ है घरीघरी नजरैको पङ्खा
यही मायाले जलाको हो रामायणको लङ्का
रमरम मरौटी, ए, रमरम मरौटी
तिम्रो रूपै करौँती, तिम्रो रूपै करौँती
तिम्रो रूपै करौँती, तिम्रो रूपै करौँती
ए-हे-हे, रूपै करौँती, तिम्रो रूपै करौँती
दिउँसै तारा, जिउँदै स्वर्ग देख्न मन लाएर
दिउँसै तारा, जिउँदै स्वर्ग देख्न मन लाएर
बसेको छु, सानु, तिम्रो नजिकै आएर
रमरम मरौटी, hm, रमरम मरौटी
तिम्रो रूपै करौँती, तिम्रो रूपै करौँती
तिम्रो रूपै करौँती, तिम्रो रूपै करौँती
आ-हा-हा, रूपै करौँती, तिम्रो रूपै करौँती
त्यसै कहाँ पाइन्छ र पिरतीको भिक?
ओई, त्यसै कहाँ पाइन्छ र पिरतीको भिक?
रिसाएको मायालुलाई फकाउन सिक
रमरम मरौटी, ए, रमरम मरौटी
तिम्रो रूपै करौँती, तिम्रो रूपै करौँती
तिम्रो रूपै करौँती, तिम्रो रूपै करौँती
ए-हे-हे, रूपै करौँती, तिम्रो रूपै करौँती
तिम्ले एक, मैले एक जोडेसी दुई हुन्छ
तिम्ले एक, मैले एक जोडेसी दुई हुन्छ
जति हिसाब गरे पनि नतिजा उही हुन्छ
रमरम मरौटी, hm, रमरम मरौटी
तिम्रो रूपै करौँती, तिम्रो रूपै करौँती
तिम्रो रूपै करौँती, तिम्रो रूपै करौँती
आ-हा-हा, रूपै करौँती, तिम्रो रूपै करौँती
अलिअलि ख्याल गर है पाप र पुण्यको
अलिअलि ख्याल गर है पाप र पुण्यको
बुझेनौ कि, कान्छा, तिम्ले महत्व शून्यको?
रमरम मरौटी, ए, रमरम मरौटी
तिम्रो रूपै करौँती, तिम्रो रूपै करौँती
तिम्रो रूपै करौँती, तिम्रो रूपै करौँती
ए-हे-हे, रूपै करौँती, तिम्रो रूपै करौँती