Skip to content
Lyric
Dive
Public playlists
My playlists
Search
Sign in
Suna Kancha
Trishna Gurung
Popularity · Moderate
+
🇳🇵 Nepali · Original
0
0
Listen
YouTube
1
2
3
0:00 / 0:00
Loading YouTube player...
Lyrics offset
Synced
Lyrics
Original
Translation
Bilingual
हो-हो-हो, हो-हो-हो
हो-हो-हो, हो-हो
हो-हो-हो, हो-हो-हो
हो-हो-हो, हो-हो
सुन कान्छा, सुन कान्छा
यो हावाले के के भन्छ
सररर, सररर
उडि जाउँ म तिमी संग
सुन कान्छा, सुन कान्छा
यो हावाले के के भन्छ
सररर, सररर
उडि जाउँ म तिमी संग
अघि अघि तिमी मेरो
पछि पछि म तिम्रो
कान्छा, आहा-आ
दिएँ मुटु तिमीलाई मेरो
तिमी नै त मेरो
कान्छा, आहा-आ
सुन कान्छा, सुन कान्छा
यो हावाले के के भन्छ
रमाइलो लाग्छ मौसम तिमी हुँदा साथ
एकछिन नदेख्दा तिमीलाई रोकिन्छ यो सास
डोली त्यो चढाउ न माया
तिम्रै गाउँ लग न माया
डोली चढाउ न माया
तिम्रै गाउँ लग न माया
अघि अघि तिमी मेरो
पछि पछि म तिम्रो
कान्छा, आहा-आ
दिएँ मुटु तिमीलाई मेरो
तिमी नै त मेरो
कान्छा, आहा-आ
सुन कान्छा, सुन कान्छा
यो हावाले के के भन्छ
सररर, सररर
उडि जाउँ म तिमी संग
हो-हो-हो, हो-हो-हो
हो-हो-हो, म तिमी संग
हो-हो-हो, हो-हो-हो
हो-हो-हो, म तिमी संग
उडि जाउँ (हो-हो-हो)
म तिमी संग (हो-हो-हो)
हो-हो-हो, कान्छा