Skip to content
Lyric
Dive
Public playlists
My playlists
Search
Sign in
Pahuna
Sushant KC
Popularity · Moderate
+
🇳🇵 Nepali · Original
0
0
Listen
YouTube
1
2
3
0:00 / 0:00
Loading YouTube player...
Lyrics offset
Synced
Lyrics
Original
Translation
Bilingual
दिनका दिन सताउँछौ
गार्हौ बनायौ धान्न
हल्का हल्का मात्र
नगर न माया धाधली यसै
सानी तिमि धेरै baddie भो बेस्सै
सबैलाई नै तड्पाउँछौ रे
पछि पछि दौडाउँछौ रे
संगत फेरी त्यस्तै त्यस्तै
आधा दिन भरी फोनमा व्यस्तै
खाली जाल बिछ्याउँछन् रे
दल दलमा फसाउँछन् रे
आउँदैन तिम्लाई
मायामा डुबेर मज्जाले बुझेर
सुन्नलाइ मनका कुरा
खाली ओठमा चुमेर कोठा नि थुनेर
बस्न रुचाउँछौ होला
नबोलाउ
अब नबोलाउ घरी घरी
तिम्रो घरमा तिम्रो घरमा
बोल न बोल फरक के होर
म त दुई तीन दिनको पाहुना
म त पाहुना
मिठ्ठो सम्झना
अलिकति भावना चै बोकी बोकी जाउँला
भोली जाउँला म
दिनका दिन सताउँछौ
गार्हौ बनायौ धान्न
हल्का हल्का मात्र
पर्दौथ्यो माया
अब गर्दिन प्रयास
गर्दिन गर्दिन अब गर्दिन म ओ ओ ओ
चोरि चोरि तिमि अर्कै संगै
डुलिराछौ रे अन्तै अन्तै
कति आई बचाउनु रे
कति लाज पचाउनु रे
हर्दा त फेरी सोजी थ्यो नानी
के थाहा थ्यो र उसको यो बानी
अनुमान लगाउँथ्यो के
बर्बाद बनाउँथ्यौ yeah
खाली आफ्नै
हाँसो खुसिमा नै बस्न खोजिरा के सुन्थ्यौ र दुख हुँदा
भारी मन जब धड्किन्छ धड्किदै पड्किन्छ
सुन्न त सुन्छौ होला
नबोलाउ अब न बोलाउ
घरी घरी तिम्रो घरमा तिम्रो घरमा नबोलाउ
अब चल्न मात्र बाँकि छ पाइला मेरा
पर पर
बोल न बोल फरक के होर
म त दुई तीन दिनको पाहुना
म त पाहुना
मिठ्ठो सम्झना
अलिकति भावना चै बोकी बोकी जाउँला
भोली जाउँला म
दिनका दिन सताउँछौ
गार्हौ बनायौ धान्न
हल्का हल्का मात्र
पर्दौथ्यो माया
अब गर्दिन प्रयास
गर्दिन गर्दिन अब गर्दिन म ओओओ