Skip to content
Lyric
Dive
Public playlists
My playlists
Search
Sign in
Pralaya
Arthur Gunn
Popularity · Low
+
🇳🇵 Nepali · Original
0
0
Listen
YouTube
1
2
3
0:00 / 0:00
Loading YouTube player...
Lyrics offset
Synced
Lyrics
Original
Translation
Bilingual
कतातिर बग्दै छौ हावामा तिमी फर्की नहेरीकन?
ओराली-उकाली गर्दै तर लिएर चोट भरिएको मन
जिन्दगी छ अनौठो, त्यही नि, तर जीवनमा छन् धेरै रङ्ग
मनमा लाग्यो तिम्रो तीर
मायाले नै दिँदो रैछ पीर
सूर्यझैँ उदाऊ, जूनझैँ चम्किऊ, सबको सामु छाऊ
के नै छ र जिन्दगी? दुईदिनको हाँसो, तिमी समयकै धुनमा रमाऊ
सम्झनाको धुन गुनगुनाऊ तिमी, अनि सम्झनाकै धुनमा रमाऊ
मनमा लाग्यो तिम्रो तीर
मायाले नै दिँदो रैछ पीर
मनमा लाग्यो तिम्रो तीर
मायाले नै दिँदो रैछ पीर
लेखेको त पाइन्छ नै, तर सोचेको गर्न गाह्रो किन?
मानिसको जीवन हाँसो, तर त्यो रुन्छ किन?
मनमा लाग्यो तिम्रो तीर
मायाले नै दिँदो रैछ पीर
मनमा लाग्यो तिम्रो तीर
मायाले नै दिँदो रैछ पीर