Skip to content
Lyric
Dive
Public playlists
My playlists
Search
Sign in
Kasham Ho Kasham
SugamPokharel
Popularity · Low
+
🇳🇵 Nepali · Original
0
0
Listen
YouTube
1
2
3
0:00 / 0:00
Loading YouTube player...
Lyrics offset
Synced
Lyrics
Original
Translation
Bilingual
मन दिन्छु मुटु दिन्छु, फेर्नु पर्ने सास दिन्छु
घटि बढि होईन सधैँ, माया एकनास दिन्छु
कसम हो कसम, कसम हो कसम
मन दिन्छु मुटु दिन्छु, फेर्नु पर्ने सास दिन्छु
घटि बढि होईन सधैँ, माया एकनास दिन्छु
कसम हो कसम, कसम हो कसम
कसम तिमीसँग कहिल्यै हुने छैन दुर
ए मेरो हजुर (ए मेरो हजुर)
ए मेरो हजुर (ए मेरो हजुर)
कुरा गर्ला दुनियाले गरोस्, हाम्रो के नै जान्छ?
बुट्टा भर्ला अनेक-अनेक भरोस्, हाम्रो के नै जान्छ?
Hm-hm-hm, कुरा गर्ला दुनियाले गरोस्, हाम्रो के नै जान्छ?
बुट्टा भर्ला अनेक-अनेक भरोस्, हाम्रो के नै जान्छ?
कसम हो कसम, कसम हो कसम
हेर्दै जाँदा दुनिया यो बद्लेला जरुर
ए मेरो हजुर (ए मेरो हजुर)
ए मेरो हजुर (ए मेरो हजुर)
तिमी बिना पुरा हुन्न, सत्य म त आधा हुन्छु
रङ्ग जान्छ तिमीसँगै, म त सादा-सादा हुन्छु
तिमी बिना पुरा हुन्न, सत्य म त आधा हुन्छु
रङ्ग जान्छ तिमीसँगै, म त सादा-सादा हुन्छु
कसम हो कसम, कसम हो कसम
तिम्ले गर्दा पाएको छु खुशी भरपुर
ए मेरो हजुर (ए मेरो हजुर)
ए मेरो हजुर, ए मेरो हजुर
ए मेरो हजुर, ए मेरो हजुर, ए मेरो हजुर