Skip to content
Lyric
Dive
Public playlists
My playlists
Search
Sign in
Hiuchuliko Kaakhaima
Paribesh Band
Popularity · Low
+
🇳🇵 Nepali · Original
0
0
Listen
YouTube
1
2
3
0:00 / 0:00
Loading YouTube player...
Lyrics offset
Synced
Lyrics
Original
Translation
Bilingual
हे, गुराँस फुल्यो लेकैमा, टिपिलाइदेउ हे कान्छा चूलठो भरी कालो केशैमा
टिपिलाइदेउ हे कान्छा चूलठो भरी कालो केशैमा
हे, गुराँस फुल्यो लेकैमा, टिपिलाइदेउ हे कान्छा चूलठो भरी कालो केशैमा
टिपिलाइदेउ हे कान्छा चूलठो भरी कालो केशैमा
हिउचुलीको काखैमा, हिउचुलीको काखैमा नाचु नाचु जस्तो लाग्यो
तिम्रो माया परेलीमा साचु जस्तो लाग्यो
तिम्रो माया परेलीमा साचु जस्तो लाग्यो
हिउचुलीको काखैमा नाचु नाचु जस्तो लाग्यो
तिम्रो माया परेलीमा साचु जस्तो लाग्यो
तिम्रो माया परेलीमा साचु जस्तो लाग्यो
कति फुल्यो बैश हरु गुराँसझैँ बनमा
फेवा जस्तो तिम्रो माया थुन्न खोजे मनमा
कति फुल्यो बैश हरु गुराँसझैँ बनमा
फेवा जस्तो तिम्रो माया थुन्न खोजे मनमा
छाति भरी, तनै भरी तिम्रो माया परेलीमा साचु जस्तो लाग्यो
तिम्रो माया परेलीमा साचु जस्तो लाग्यो
हिउचुलीको काखैमा नाचु नाचु जस्तो लाग्यो
तिम्रो माया परेलीमा साचु जस्तो लाग्यो
तिम्रो माया परेलीमा साचु जस्तो लाग्यो
यसपाली त बैश सबै फूलमा छरी दिन्छु
तिम्रो साथ नमिलेमा सितझैँ झरी दिन्छु
यसपाली त बैश सबै फूलमा छरी दिन्छु
तिम्रो साथ नमिलेमा सितझैँ झरी दिन्छु
जुनीभरि, जुगैभरि तिम्रो माया परेलीमा साचू जस्तो लाग्यो
तिम्रो माया परेलीमा साचु जस्तो लाग्यो
हिउचुलीको काखैमा नाचु नाचु जस्तो लाग्यो
तिम्रो माया परेलीमा साचु जस्तो लाग्यो
तिम्रो माया परेलीमा साचु जस्तो लाग्यो
हिउचुलीको काखैमा नाचु नाचु जस्तो लाग्यो
तिम्रो माया परेलीमा साचु जस्तो लाग्यो
तिम्रो माया परेलीमा साचु जस्तो लाग्यो
तिम्रो माया परेलीमा साचु जस्तो लाग्यो
तिम्रो माया परेलीमा साचु जस्तो लाग्यो