Skip to content
Lyric
Dive
Public playlists
My playlists
Search
Sign in
Ultaa Paailaa
Sajjan Raj Vaidya
Popularity · Moderate
+
🇳🇵 Nepali · Original
0
0
Listen
YouTube
1
2
3
0:00 / 0:00
Loading YouTube player...
Lyrics offset
Synced
Lyrics
Original
Translation
Bilingual
ठिकै छ, एकछिन भए पनि भेट्नु थियो रैछ
तिमी-म यहाँ एकअर्कासँग
केही बेरमा पराया हुने नै हो
त्यतिन्जेल समाइराख
नबोल झूटा कुरा, बरु केही नभन
बिछोडिँदा उल्टा पाइला चाल्नू नरोईकन
रुनु त छँदै छ नि तिमी र म
अहिलेलाई हाँसेरै माया गर्दै गर
कुनै दिन सम्झिएलाउ मलाई
कुनै ठाउँ बतास चल्दाखेरि
अहिले चाहिँ यथार्थमै हुँदा
मेरा हात थमाइराख
नबोल झूटा कुरा, बरु केही नभन
बिछोडिँदा उल्टा पाइला चाल्नू नरोईकन
रुनु त छँदै छ नि तिमी र म
अहिलेलाई हाँसेरै माया गर्दै गर
रुनु त छँदै छ नि तिमी र म
अहिलेलाई हाँस न, हाँस न
नबोल झूटा कुरा, बरु केही नभन
बिछोडिँदा उल्टा पाइला चाल्नू नरोईकन
रुनु त छँदै छ नि तिमी र म
अहिलेलाई हाँसेरै माया गर्दै गर