Skip to content
Lyric
Dive
Public playlists
My playlists
Search
Sign in
Jamna Ekanta Ma
Karan Bhatta feat. Akash Khadka
Popularity · Low
+
🇳🇵 Nepali · Original
0
0
Listen
YouTube
1
2
3
0:00 / 0:00
Loading YouTube player...
Lyrics offset
Synced
Lyrics
Original
Translation
Bilingual
घाम ढलिराको बेला, सिरिरी हावा चल्दा
प्रश्न गर्छु आफै, उत्तर भेटाउँछु तिमीमा
राखिसकेँ तिमीलाई यो मनमा मैले
सजाई हाम्रा सपना कोरुम्ला ऐले
भड्किराको मुटु थियो, स्थिर भो ऐले पाएँ जब
अब जाम् न एकान्तमा, एकछिन मेरा मनका
कुरा तिमी सुन न (सुन न)
तिम्रो हुनेछु सधैँभरि (सधैँभरि), नगरौँला मनपरी
जिन्दगी बिताउँला हाँसेर, हाँसेर
अब जाम् न एकान्तमा, एकछिन मेरा मनका
कुरा तिमी सुन न (सुन न)
तिम्रो हुनेछु सधैँभरि (सधैँभरि), नगरुँला मनपरी
जिन्दगी बिताउँला हाँसेर, हाँसेर
म छु नि (म छु नि), म कतै गाको छैन
जबसम्म (सम्म) चल्छ मुटु र यो सास
मर्छु कि, मर्छुझैँ भाको छ
जब तिमी (जब तिमी) पाउँदिन साथमा
म तिम्रै नाम लिई हाँसी बसुँला
तिमी मभित्रै रमाउनू है (रमाउनू है)
Hm, राखिसकेँ तिमीलाई यो मनमा मैले
सजाई हाम्रा सपना कोरुम्ला ऐले
भट्किराको मुटु थियो, स्थिर भो ऐले पाएँ जब
अब जाम् न एकान्तमा, एकछिन मेरा मनका
कुरा तिमी सुन न
तिम्रो हुनेछु सधैँभरि, नगरौँला मनपरी
जिन्दगी बिताउँला हाँसेर, हाँसेर