Skip to content
Lyric
Dive
Public playlists
My playlists
Search
Sign in
Mana Ki Rani
Kuma Sagar
Popularity · Low
+
🇳🇵 Nepali · Original
0
0
Listen
YouTube
1
2
3
0:00 / 0:00
Loading YouTube player...
Lyrics offset
Synced
Lyrics
Original
Translation
Bilingual
तिम्रो यो मनमा परेछ बानी
मन त्यसै बोलिरहने
तिम्रो त्यो हेराइमा डुबेर मनले
थान्यो नि तिमीलाई रानी
तिमीलाई देखेर लुक्यो जुन ताराहरु पनि
मदहोस यो मनलाई पारी
तिम्रो मनको गह्हिराइमा पुगेर
पाए है हाम्रो कहानी
फुल सँगै तिमी फुल
एक दिन त ऊ आउली
धर्ती रंगाउली
(धर्ती रंगाउली)
(Music)
(स्वस्थानी भजन)
परे है म जालैमा
अब आशा छ तिमी मै मा
रहर मनमा नै छ
आतिदैछ तन
पुग्छ खुशी भए मन
संसारै सबै भुली जाउँला