Skip to content
Lyric
Dive
Public playlists
My playlists
Search
Sign in
Sworgadapi Gariyesi
1974 AD
Popularity · Low
+
🇳🇵 Nepali · Original
0
0
Listen
YouTube
1
2
3
0:00 / 0:00
Loading YouTube player...
Lyrics offset
Synced
Lyrics
Original
Translation
Bilingual
आँखाले हेरेर के नै हुन्छ? मनले पो बुझ्नुपर्छ
मुखले बोलेर के नै हुन्छ? केही गरेर देखाऊँ अब
आँखाले हेरेर के नै हुन्छ? मनले पो बुझ्नुपर्छ
मुखले बोलेर के नै हुन्छ? केही गरेर देखाऊँ अब
सुनाैलो बिहानी ल्याउँछौँ, रङ्गमाथि रङ्ग छाउँछौँ
जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी
यो स्वर्गसरि देश हाम्रो नर्क बनी जान नदेऊ
यति राम्रो धर्ती हाम्रो, रगत यसमा बग्न नदेऊ
यो स्वर्गसरि देश हाम्रो नर्क बनी जान नदेऊ
यति राम्रो धर्ती हाम्रो, रगत यसमा बग्न नदेऊ
सुनाैलो बिहानी ल्याउँछौँ, रङ्गमाथि रङ्ग छाउँछौँ
जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी
अब उठ अनि जाग, स्वार्थ आफ्नो सबै त्याग
देखावटी रूप छाडी भित्री आफ्नो मनलाई झाँक

सुनाैलो बिहानी ल्याउँछौँ रङ्गमाथि रङ्ग छाउँछौँ
जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी