Skip to content
Lyric
Dive
Public playlists
My playlists
Search
Sign in
Aanshu Jharda
Tara Devi
Popularity · Low
+
🇳🇵 Nepali · Original
0
0
Listen
YouTube
1
2
3
0:00 / 0:00
Loading YouTube player...
Lyrics offset
Synced
Lyrics
Original
Translation
Bilingual
आँसु झर्दाखेरि पनि रुवाइ भन्न सकिएन
आँसु झर्दाखेरि पनि रुवाइ भन्न सकिएन
तिमी मेरो हैनौ पनि पराई भन्न सकिएन
आँसु झर्दाखेरि पनि...
अब हाम्रो भेटै हुन्न भन्दै तिमी टाढा गयौ
अब हाम्रो भेटै हुन्न भन्दै तिमी टाढा गयौ
यस्तो घटनालाई पनि बिदाइ भन्न सकिएन
यस्तो घटनालाई पनि बिदाइ भन्न सकिएन
तिमी मेरो हैनौ पनि पराई भन्न सकिएन
आँसु झर्दाखेरि पनि रुवाइ भन्न सकिएन
तिमी मेरो हैनौ पनि पराई भन्न सकिएन
आँसु झर्दाखेरि पनि...
दौडने त कुरै छोडौँ, हिँड्ने शक्ति पनि छैन
दौडने त कुरै छोडौँ, हिँड्ने शक्ति पनि छैन
यस्तो अवस्थालाई पनि थकाइ भन्न सकिएन
यस्तो अवस्थालाई पनि थकाइ भन्न सकिएन
तिमी मेरो हैनौ पनि पराई भन्न सकिएन
आँसु झर्दाखेरि पनि रुवाइ भन्न सकिएन
तिमी मेरो हैनौ पनि पराई भन्न सकिएन
आँसु झर्दाखेरि पनि...