Skip to content
Lyric
Dive
Public playlists
My playlists
Search
Sign in
Firfirey - Slowed and Reverbed
Korazon
Popularity · Low
+
🇳🇵 Nepali · Original
0
0
Listen
YouTube
1
2
3
0:00 / 0:00
Loading YouTube player...
Lyrics offset
Synced
Lyrics
Original
Translation
Bilingual
यो हावालाई सोधी हेर न
यो आकाशलाई पनि
थाहा छ दिन बितिगो, माया
तर रात छँदै छ नि
सपनीमा आइरहनू है, माया, मेरो
सताइरहनू मलाई
चन्द्रमाझैँ चहकिलो मुहार, माया
त्यो सानो कालो टीका लगाई
त्यो तिम्रो अँगालोको न्यानो स्पर्श कसरी बयान गरूँ?
मनमा उथुलपुथुल भएका भावना कहाँ छरूँ?
मन चाहन्छ तिम्रै आकृति सधैँ हेरिरहन पाऊँ
छोडी संसारका रीति तिम्रै अँगालोमा आऊँ
फिरफिरे घुमाउँला, सान्नानी, तिम्रै यादमा
जूनतारा पनि खसाइदिउँला तिम्रै नाममा