Skip to content

Mero Laagi

Afrita Khadgi
Popularity · Low

Listen

YouTube

0:00 / 0:00
Loading YouTube player...
Lyrics offset
Synced

Lyrics

मलाई सहायता गर्ने प्रभु मेरो दुखमा साथ दिने मेरो घाउमा सितल दिने प्रभु तपाइलाइ धन्यको भन्छु मलाई सहायता गर्ने प्रभु मेरो दुखमा साथ दिने मेरो घाउमा सितल दिने प्रभु तपाइलाइ धन्यको भन्छु मलाई सुखमा डोर्याउने प्रभु मेरो दुखमा आशिष दिने प्रभु मलाई सुखमा डोर्याउने प्रभु मेरो दुखमा आशिष दिने प्रभु मेरो लागि मर्नुभो मेरो लागि बिउतनु भो आज मलाई प्रेम गर्नुहुन्छ मेरो लागि मर्नुभो मेरो लागि बिउतनु भो आज मलाई प्रेम गर्नुहुन्छ हर पल हर क्षण मेरो रक्षा गर्ने प्रभुको सामु म आशिषित बने घुडा टेकि तपाईं को सामु आउद छु फेरि पनि म धन्य को भन्छु हर पल हर क्षण मेरो रक्षा गर्ने प्रभुको सामु म आशिषित बने घुडा टेकि तपाईं को सामु आउद छु फेरि पनि म धन्य को भन्छु मलाई सुखमा डोर्याउने प्रभु मेरो दुखमा आशिष दिने प्रभु मलाई सुखमा डोर्याउने प्रभु मेरो दुखमा आशिष दिने प्रभु मेरो लागि मर्नुभो मेरो लागि बिउतनु भो आज मलाई प्रेम गर्नुहुन्छ मेरो लागि मर्नुभो मेरो लागि बिउतनु भो आज मलाई प्रेम गर्नुहुन्छ मेरो लागि मर्नुभो मेरो लागि बिउतनु भो आज मलाई प्रेम गर्नुहुन्छ मेरो लागि मर्नुभो मेरो लागि बिउतनु भो आज मलाई प्रेम गर्नुहुन्छ