Skip to content

Timi Pachhi Pachhi

Bharati Gajamer, Neer Shah
Popularity · Low

Listen

YouTube

0:00 / 0:00
Loading YouTube player...
Lyrics offset
Synced

Lyrics

तिमी पछि पछि लाको दुइ बर्षा भो धाको न तिमीले मलाई पाको न त मैले माया लाको खुचिङ खुचिङ खुचिङ खुचिङ अब तिमीले मलाई पाउने आसै नगर अब तिमीले मलाई पाउने आसै नगर तिमी पछि पछि लाको दुइ बर्षा भो धाको न तिमीले मलाई पाको न त मैले माया लाको खुचिङ खुचिङ खुचिङ खुचिङ अब तिमीले मलाई पाउने आसै नगर अब तिमीले मलाई पाउने आसै नगर आशा छड्न पर्यो भने सास पनि छोड्छु बिचमा कोहि आयो भने बंगारा नी झारछु मेरो सालाको दिदीले आउनु पर्छ एकै महिना भित्र आजको मितीले उम हम्म अब तिमीले मलाई पाउने आसै नगर अब तिमीले मलाई पाउने आसै नगर सिन्दुर पोते नकिन है ब्यर्थै खेर जाला आफै लाउनु पार्ला स्यमं बरको दुइटै माला सिन्दुर पोते नकिन है ब्यर्थै खेर जाला आफै लाउनु पार्ला स्यमं बरको दुइटै माला लौ त नमस्कार लाउन सके माया तिमीलाई दिउला पुरस्कार लौ त नमस्कार लाउन सके माया तिमीलाई दिउला पुरस्कार अब तिमीले मलाई पाउने आसै नगर अब तिमीले मलाई पाउने आसै नगर तिमीलाई पाउ भनि दक्षिणकाली गाको देउतालाई बिन्ती गर्दा पाउछन् भन्नु भाको मेरो बाको बुहारी नखेल न मसंग ब्यार्थै जुहारी थाहा छ कि छैन अब तिमीले मलाई पाउने आसै नगर हो अब तिमीले मलाई पाउने आसै नगर के अनि दक्षिण काली गाको? गाको त नी अनि पाउछस् भन्नु भाको? भाको त नी अनि गाको त किन माया नालाको त अब तिमीले मलाई पाउने आसै नगर अब तिमीले मलाई पाउने आसै नगर