Skip to content
Lyric
Dive
Public playlists
My playlists
Search
Sign in
Mutu Mai Basecha - Female Version
Brijesh Shrestha
Popularity · Low
+
🇳🇵 Nepali · Original
0
0
Listen
YouTube
1
2
3
0:00 / 0:00
Loading YouTube player...
Lyrics offset
Synced
Lyrics
Original
Translation
Bilingual
मुटुमै बसेछ नि माया, थाहा नै भएन
चोरेर लगेछौ यो मुटु, होसमै भएन
त्यो मनले त बुझेन-बुझेन
यो मनले नि भन्न नि सकेन
त्यो मनले त बुझेन-बुझेन
यो मनले नि भन्न नि सकेन
सम्झिँदै बस्दै छु नि, माया, के तिम्ले सम्झेनौ?
मुटुमै सजाएथेँ नि माया, के तिम्ले देखेनौ?
तिमी मेरो कुरा मात्र भए नि सुन्नू नि
मैले जे नि गर्छु तिम्रै लागि हो त नि
तिमी मेरो कुरा मात्र भए नि सुन्नू नि
मैले जे नि गर्छु तिम्रै लागि हो त नि
के अब, माया, त्यसरी नै नबोली बिताउने?
जानेर हो कि तिमीले मलाई यसरी सताउने?
मुटुमै बसेछ नि माया, थाहा नै भएन
चोरेर लगेछौ यो मुटु, होसमै भएन
त्यो मनले त बुझेन-बुझेन
यो मनले नि भन्न नि सकेन
त्यो मनले त बुझेन-बुझेन
यो मनले नि भन्न नि सकेन
त्यो मनले त बुझेन-बुझेन (बुझेन, बुझेन, बुझेन)
यो मनले नि भन्न नि सकेन (सकेन, सकेन, सकेन)
त्यो मनले त बुझेन-बुझेन (बुझेन, बुझेन, बुझेन)
यो मनले नि भन्न नि सकेन (सकेन, सकेन, सकेन)