Skip to content
Lyric
Dive
Public playlists
My playlists
Search
Sign in
Karnali (The River)
Arthur Gunn
Popularity · Low
+
🇳🇵 Nepali · Original
0
0
Listen
YouTube
1
2
3
0:00 / 0:00
Loading YouTube player...
Lyrics offset
Synced
Lyrics
Original
Translation
Bilingual
के नै पायौ तिमीले अन्धकारलाई अपनाएर?
मनमा भाको कुराहरु सबै मन भित्रै राखेर
हरायौ आफैमा तिमी, कसलाई खोजी राको छौ?
बिन्ती छ जीवन खेर नफाल, अमुल्य यो समय भो
सबैको साथ, तिमी मेरो मुटुको फूल
जीवन नै साची छ चाहन्न तिमीलाई भुल्न
बित्यो है तिम्रो बाल्यकाल आगनीमा खेलेर
जवानी जती मायालाई मायामा नै मरेर
घाउ छ गहिरो बग्यो कर्णाली वेदनाको
देखाऊ तिम्रा व्यथा यसै नि माया त धेरैले लग्यो
सबैको साथ, तिमी मेरो मुटुको फूल
जीवन नै साची छ चाहन्न तिमीलाई भुल्न
भन्दै थियौ हिजोको दिन केही समय भो आफैबाट टाढा भएको
जब ती यादहरू आउछन् हावा झै, सब क्रोध जती सही भो
गोडा हातहरू स्थिर छन् यिनका आफ्नै चालमा
राख तिम्रो हात मेरोमा नाचौँ हामी आफ्नै तालमा
सबैको साथ, तिमी मेरो मुटुको फूल
जीवन नै साची छ चाहन्न तिमीलाई भुल्न
Hm-mm, yeah, yeah
Yeah, yeah