Skip to content
Lyric
Dive
Public playlists
My playlists
Search
Sign in
Pal Bharmai Khushi (Original Motion Picture Soundtrack)
Yubraj Chaulagain
Popularity · Low
+
🇳🇵 Nepali · Original
0
0
Listen
YouTube
1
2
3
0:00 / 0:00
Loading YouTube player...
Lyrics offset
Synced
Lyrics
Original
Translation
Bilingual
सपना सजाएँ, रहर जगाएँ, हरायौ
पलभरमै खुशी, पलभरमै पीडा दिलायौ
किन यो दूरी? कस्तो मजबुरी? जानिन
बद्लियो किन मन तिम्रो आज? बुझिन
तिमीलाई के भनूँ? आँसु धेरै हाँसो कम
पीडा धेरै, खुसी कम, व्यथा मनको कसरी सुनाऊँ म?
चाहना मेरो, सपना मेरो तिम्रो नै बनी जिउने
हरेक कदममा, हरेक जनममा तिम्रो नै खुशी सजाउने
बचपनदेखिको छायालाई, मेरो चोखो मायालाई
कहिल्यै तिम्ले बुझेनौ
सपना सबै टुटे नि, दैव पनि रुठे नि
भाग्यको यो लेखालाई कसले मेट्न सक्छ र?