Skip to content
Lyric
Dive
Public playlists
My playlists
Search
Sign in
Dejavu
Lov X
Popularity · Low
+
🇳🇵 Nepali · Original
0
0
Listen
YouTube
1
2
3
0:00 / 0:00
Loading YouTube player...
Lyrics offset
Synced
Lyrics
Original
Translation
Bilingual
भयो नि Deja Vu, Deja Vu
देखेसि तिमीलाई, बेकाबु के जादू
गर्यौ नि मलाई, गाजलु नसालु
आँखाले हेरेर Ahh
भयो नि Deja Vu, Deja Vu
देखेसि तिमीलाई, बेकाबु के जादू
गर्यौ नि मलाई, गाजलु नसालु
आँखाले हेरेर
ए बरु आऊ न, पिएरै नाचम् न त राति
नसताऊ न, कि न हो, बोल्दिनौ ए लाटी
ठानेउ पाहुना
होइन म एक दुई रातको साथी, नजिक आऊ न
ए नजिक आऊ न
सम्झेरै तिमीलाई आँखा निदाएको छ
अङ्गाली आँखाले, तिमीलाई मुटुमा पाएको छ
आँखाले हेरेरै नजिस्काऊ न
न बोले न बोल नजिक आउन
के भो कान्छा भन न नाचुम कि फन न
देखेसि तिमीलाई मनमा
भयो नि Deja Vu, Deja Vu
देखेसि तिमीलाई, बेकाबु के जादू
गर्यौ नि मलाई, गाजलु नसालु
आँखाले हेरेर Ahh
भयो नि Deja Vu, Deja Vu
देखेसि तिमीलाई, बेकाबु के जादू
गर्यौ नि मलाई, गाजलु नसालु आँखाले हेरेर
भन माया के यो साँचो छैन र?
भन माया के म तिम्रो होइन र?
नजिक आइ अँगालन, अँगालोमा मज्जाले बाँधन
भोलि के हुन्छ, के सोचीछौ आज तिम्रै हु नछाडन
नजिक आइ अँगालन, अँगालोमा मज्जाले बाँधन
भोलि के हुन्छ, के सोचीछौ आज तिम्रै हु नछाडन
Deja Vu, Deja Vu
देखेसि तिमीलाई, बेकाबु के जादू
गर्यौ नि मलाई, गाजलु नसालु
आँखाले हेरेर Ahh
भयो नि Deja Vu, Deja Vu
देखेसि तिमीलाई, बेकाबु के जादू
गर्यौ नि मलाई, गाजलु नसालु
आँखाले हेरेर