Skip to content

CRMNL

VTEN feat. Bobby Beatz
Popularity · Low

Listen

YouTube

0:00 / 0:00
Loading YouTube player...
Lyrics offset
Synced

Lyrics

Yeah, yeah, yeah, yeah, yeah, woah, woah Eeh, eeh, eeh (Hey bro, let's go) Hey, थाह थिएन मलाई त केही (थाह थिएन मलाई त केही) Hey, रमाइलो गरिरा थिए (रमाइलो गरिरा थिए) Hey, hey, समात्यो प्रहरीले (समात्यो प्रहरीले) Hey, त्यही पनि लखाटी, लखाटी, लखाटी, लखाटी, लखाटी, yeah Hey, थाह थिएन मलाई त केही (थिएन मलाई त केही), woah Hey, रमाइलो गरिरा थिए (रमाइलो, रमाइलो, रमाइलो, रमाइलो) Hey, hey, समात्यो प्रहरीले Hey, त्यही पनि लखाटी, लखाटी, लखाटी, लखाटी, लखाटी, yeah बिग्रिएको यो मान्छे म, ah, पहिला भन्दा झन् हरामी भाछु बूढी छ घरमा म त्यही नि कुकुरनी लखाटीराछु (Yeah) आफ्नै पारामा मेरो फाइदाको लागि म जता पनि जान्छु (जान्छु) देखि नै राको छ मेरो यो पारा यहाँ सबैलाई थाहा छ हेर् तँ, थाहा छैन भने नि हेर् न चुतिया व्यवराले म अगाडी बढेको रे, huh? हैन नि त्यसतो त केही (Yeah) इज्जत सबैलाई गरेको थिएँ (Yeah) हुदै थिए खुशीको बदलामा खुशी (Yeah) Respect, मुजी, मलाई पनि दे, ल (Yeah, yeah, ayy) मेरो केटाहरू सबै छाडा भाछ पारामा छ यो फुच्चेले धरि गाँजा रण्डी जहाँ छ त्यही आँखा लाउन्छ, मुजी म भन्छु यो सब राम्रो होइन तर कहाँ मन्छ, मुजी उल्टै उस्को पारा ताल छ, मुजी थाहा छैन आफैलाई घाटा भाछ, मुजी, हेर् छोडी सके मैले गोटी च्याप्न आजकल गाजा धेरै खादिन म, yeah, ayy छोड्न सक्छु कसैलाई help माग्दिन म त्यसतो केही खादिन म (Yeah), फर्केर jail जादिन म, yeah Hey, थाह थिएन मलाई त केही (थाह थिएन मलाई त केही), woah, ayy भन्दै थिए रमाइलो गरिरा थिएँ, रमाइलो गरिरा थिएँ म, ayy, समात्यो प्रहरीले Hey, hey, त्यही पनि लखाटी, yeah, ayy थाह थिएन मलाई त केही (Woah, woah, woah), ah Ayy, रमाइलो गरिरा थिए (Woah, woah, woah) Hey, hey, समात्यो प्रहरीले (Woah, woah, woah) Hey, त्यही नि लखाटी, लखाटी, लखाटी, लखाटी, लखाटी, yeah सर्दैछु माथि तर बिस्तारै, खै केही हुन्छ कि? (खै) यस्तै छ पारा, यस्तै छ ताल, यस्तै त कसरी हुन्छ नि? (हुन्छ नि) दिन कै देखि नै रहेको त छु नि त्यही हाल, खाकै हुन्छ नि (Yeah) सोचेको जस्तो त केही पनि भाको त छैन त्यही पनि हुन्छ नि देखि नै राखेको छु यानेरी संघर्ष गरेर चल्दै छु म पनि भन्न त सजिलो गह्रो छ गर्नलाई, त्यही पनि गर्दै त छु त नि जिन्दगी चलाउन सिक्दै छु, बाँच्नको लागि नै मर्दै छु म पनि टुटेको विश्वासलाई जोड्न खोज्दैछु तर सकिन्दो रैछ नि नि मेरो छम्माहरू सब छाडा भाछ पारामा छ मोजमस्ती जहाँ त्याही आँखा लान्छ छ्याङ-रक्शी त्यस पछि गाँजा तान्छ, मुजी म भन्छु यो सब राम्रो होइन तर कहाँ मन्छ, मुजी उल्टै उस्को पारा तात् छ, मुजी थाहा छैन आफैलाई घाटा भाछ, मुजी, ayy छोडी सके मैले केटी हान्न आजकल त्यसतो मतलब लाग्दैन, yeah, ayy छोड्न सक्छु कसैलाई help माग्दिन म त्यसतोलाई हान्दिन म, फर्केर त्यही जादिन म, yeah, ayy थाह थिएन मलाई त केही (Woah, woah, woah) Hey, रमाइलो गरिरा थिए (रमाइलो गरिरा थिए) Hey, hey, समात्यो प्रहरीले (Woah, woah, woah) Hey, त्यही नि लखाटी लखाटी लखाटी लखाटी लखाटी ayy Hey, थाह थिएन मलाई त केही (थिएन मलाई त केही), woah Hey, रमाइलो गरिरा थिए (रमाइलो, रमाइलो, रमाइलो, रमाइलो) Hey, hey, समात्यो प्रहरीले Hey, त्यही पनि लखाटी लखाटी लखाटी लखाटी लखाटी, yeah Hey, थाह थिएन मलाई त केही Hey, रमाइलो गरिरा थिए Hey, hey, समात्यो प्रहरीले Hey, लखाटी लखाटी लखाटी लखाटी लखाटी, yeah