Jeevanko Harek Modma
Popularity · Low
Listen
YouTube
0:00 / 0:00
Loading YouTube player...
Lyrics offset
Synced
Lyrics
जीवनको हरेक मोडमा तिमीले मलाई भेट
म भागे जस्तो गर्छु तिमी मेरो बाटो छेक छेक
जीवनको हरेक मोडमा तिमीले मलाई भेट
म धेरै टाढा हुन्न तिमीले मलाई खोज
तिमीलाई भेटे पनि तिमीलाई म त छुन्न
तिम्रै नशालु हातले तिमीले मलाई छोउ
म डराए जस्तो गर्छु तिमी आँट मलाई देउ
जीवनको हरेक मोडमा तिमीले मलाई भेट
जब लड्न लड्न खोज्छु म तिम्रो सामु पुग्दा
ती कोमल पाखुरामा तिमीले मलाई थाम
तिमीले चाहे जति माया तिमीले मलाई देउ
म रिसाए जस्तो गर्छु तिमीले मलाई फकाउ
जीवनको हरेक मोडमा तिमीले मलाई भेट