Skip to content
Lyric
Dive
Public playlists
My playlists
Search
Sign in
Aau Na
Lov X, Bishesh Shrestha
Popularity · Low
+
🇳🇵 Nepali · Original
0
0
Listen
YouTube
1
2
3
0:00 / 0:00
Loading YouTube player...
Lyrics offset
Synced
Lyrics
Original
Translation
Bilingual
आउन ए आउँ माया, अब सँगै रमाउँला है
मारी मेरा भावना, तिमी टाडी नजाउँ न है
थाकिसक्यो हारिसक्यो मन तर पनि भुल्न सकिन
ओडिरहे यादको भ्रम, टुटिसके मनका सबै सीमा
यी आँखाले, जहिले तिमी नै खोज्छन्
यी हावाले, जहिले तिमी समेट्छन्
के हुन्छ हुन्छ कुन्नी, जहिले पनि घुटनले खाइरहने
के मात लाग्यो उनको, माया किन याद सताईरहने
यी आँखाले, जहिले तिमी नै खोज्छन्
यी हावाले, जहिले तिमी समेट्छन्
आउन ए आउँ माया, अब सँगै रमाउँला है
मारी मेरा भावना, तिमी टाडी नजाउँ न है
आउन ए आउँ माया, अब सँगै रमाउँला है
मारी मेरा भावना, तिमी टाडी नजाउँ न है