Skip to content

Kina Aankha Chhopeki

Sunita subba, Jujukaji Ranjit
Popularity · Low

Listen

YouTube

0:00 / 0:00
Loading YouTube player...
Lyrics offset
Synced

Lyrics

ए किन ऑखा छोपेकी लाज लाग्छ नी हिजो अस्ती लागेन आज लाग्छ नि अनि भोली के होला जे त होला नि किन ऑखा छोपेकी लाज लाग्छ नी हिजो अस्ती लागेन आज लाग्छ नि अनि भोली के होला जे त होला नि वन डढेको देख्छन सबले मन डढेको कल्ले जोसले पाखुरी तान्न खोज्छ जल्ले ए वन डढेको देख्छन सबले मन डढेको कल्ले जोसले पाखुरी तान्न खोज्छ जल्ले मायाडोरी छदैछ किन तान्नु बलले कसैले देखे के भन्ला रिसले मर्ला रे कसैले सुने के भन्ला छक्का पर्ला रे अनि भोली के होला जे त होला रे तिमीसित ज़िन्दगी यो जान्न जस्तो लाग्छ आखिर मैले के गरेर तिमीलाई त्यस्तो लाग्छ हो तिमीसित ज़िन्दगी यो जान्न जस्तो लाग्छ आखिर मैले के गरेर तिमीलाई त्यस्तो लाग्छ मुखमा माया मनमा तर कस्तो कस्तो लाग्छ ए किन त्यस्तो लाग्यो त कुरा सुनेर अनि बुझ्यौ कसरी मनमा गुनेर अनि भोली के होला जे त होला नि तिमीलाई देख्दा मुटु मेरो थाल्छ अरे चस्किन मेरो पनि ढुकढुकी बढ्छ किन हो किन ए तिमीलाई देख्दा मुटु मेरो थाल्छ अरे चस्किन मेरो पनि ढुकढुकी बढ्छ किन हो किन त्यहि लाजले लेकसरी जान्यो भन मस्किन यो चस्किनु भनेको के चस्को परेको मस्किनु भनेको नी दंग परेको ल ल न यो के गरेको माया गरेको हो माया गरेको