Jomsome Bazarma
Rakchha Gurung, Amrit Gurung-nepathya
Popularity · Low
Listen
YouTube
0:00 / 0:00
Loading YouTube player...
Lyrics offset
Synced
Lyrics
हे हेहे हे हो हो हो
हावा सरर
जोमसोमै बजारमा
बाह्र बजे हावा सरर
जोमसोमै बजारमा
बाह्र बजे हावा सरर
ए हजुर घर हाम्रो पोखरा
अहिले सम्म भाछैन घरबार
घर हाम्रो पोखरा
त्यो डाँडा ढाक्यो कुहिरोले
आझ पानी परेन लैबरी (लै बरिलै)
त्यो डाँडा ढाक्यो कुहिरोले (कुहिरोले)
आझ पानी परेन लैबरी (लै बरिलै)
दिल चुँडी लग्यो निष्ठुरीले
मनको व्यथा बुझाउन लैबरी लै
जोमसोमै बजारमा
बाह्र बजे हावा सरर
ए हजुर घर हाम्रो पोखरा
अहिले सम्म भाछैन घरबार
घर हाम्रो पोखरा
जिन्दगी बगेको पानी हो
फेरी फर्की आउँदैन लैबरी (लै बरिलै)
जिन्दगी बगेको पानी हो (पानी हो)
फेरी फर्की आउँदैन लैबरी (लै बरिलै)
लगाईहालौँ माया यै बेला
यस्तो मौका आउँदैन लै बरिलै
जोमसोमै बजारमा
बाह्र बजे हावा सरर
जोमसोमै बजारमा
बाह्र बजे हावा सरर
ए हजुर घर हाम्रो पोखरा
अहिले सम्म भाछैन घरबार
घर हाम्रो पोखरा
अहिले सम्म भाछैन घरबार
घर हाम्रो पोखरा
अहिले सम्म भाछैन घरबार
घर हाम्रो पोखरा
अहिले सम्म भाछैन घरबार