Skip to content

HAJUR MUSUKKAI

Krishna BK, Rachana Rimal
Popularity · Low

Listen

YouTube

0:00 / 0:00
Loading YouTube player...
Lyrics offset
Synced

Lyrics

सुटुक्-सुटुक्-सुटुक्-सुटुक्, सुटुक्कै सुटुक्-सुटुक्-सुटुक्-सुटुक्, सुटुक्कै यसपालाको माघी अठार वर्ष लागी हे, यसपालाको माघी अठार वर्ष लागी तुल्सिपुरमा आको म त रुकुमदेखि भागी डाँडाकाँडा नाघी जोवन आयो जागी हे, डाँडाकाँडा नाघी जोवन आयो जागी तिमीलाई भेट्न आको कान्छा सल्यानदेखि भागी अब क्यालाई कुर्न्या मया लाईदेऊ सुटुक्कै अब क्यालाई कुर्न्या मया लाईदेऊ सुटुक्कै उता हजुर मुसुक्कै, यता यो ज्यान भुसुक्कै उता हजुर मुसुक्कै, यता यो ज्यान भुसुक्कै उता हजुर मुसुक्कै, यता यो ज्यान भुसुक्कै उता हजुर मुसुक्कै, यता यो ज्यान भुसुक्कै सुटुक्-सुटुक्-सुटुक्-सुटुक्, सुटुक्कै सुटुक्-सुटुक्-सुटुक्-सुटुक्, सुटुक्कै सुनको यारलिङ लाईदिउँला डार्लिङ जिन्दगी रमाई रमाई छ ओए होए, सुनको याररिङ लाईदिउँला डार्लिङ जिन्दगी रमाई रमाई छ बुढेसकालमा पेन्सन खाउली जवानी छन्जेल कमाई छ जोडी बनाइ लान्छु आजै हिँड सुरुक्कै जोडी बनाइ लान्छु आजै हिँड सुरुक्कै उता हजुर मुसुक्कै, यता यो ज्यान भुसुक्कै उता हजुर मुसुक्कै, यता यो ज्यान भुसुक्कै उता हजुर मुसुक्कै, यता यो ज्यान भुसुक्कै उता हजुर मुसुक्कै, यता यो ज्यान भुसुक्कै सुटुक्-सुटुक्-सुटुक्-सुटुक्, सुटुक्कै सुटुक्-सुटुक्-सुटुक्-सुटुक्, सुटुक्कै जाउँ भने राजै जाउँला नि आजै परदेशी हुन्छु नभन हे, जाउँ भने राजै जाउँला नि आजै परदेशी हुन्छु नभन चौतारी ज्यानको वर र पीपल भएर बस्ने छ मन फूल झै हजुर लाली जोवन दिउँला खुसुक्कै फूल झै हजुर लाली जोवन दिउँला खुसुक्कै उता हजुर मुसुक्कै, यता यो ज्यान भुसुक्कै उता हजुर मुसुक्कै, यता यो ज्यान भुसुक्कै उता हजुर मुसुक्कै, यता यो ज्यान भुसुक्कै उता हजुर मुसुक्कै, यता यो ज्यान भुसुक्कै सुटुक्-सुटुक्-सुटुक्-सुटुक्, सुटुक्कै सुटुक्-सुटुक्-सुटुक्-सुटुक्, सुटुक्कै