Skip to content
Lyric
Dive
Public playlists
My playlists
Search
Sign in
Dherai Din Pachhi
Babul Supriyo, Deepa jha
Popularity · Low
+
Original
0
0
Listen
YouTube
1
2
3
0:00 / 0:00
Loading YouTube player...
Lyrics offset
Synced
Lyrics
Original
Translation
Bilingual
धेरै दिनपछि तिमी याद आयौ
धेरै दिनपछि तिमी याद आयौ
भिजेको परेलीमा
भिजेको परेलीमा फेरि चिहायौ
फेरि चिहायौ
धेरै दिनपछि तिमी याद आयौ
धेरै दिनपछि तिमी याद आयौ
तिमी याद आयौ
आउँछ सधैँ मधुमास तिम्रो झझल्को बोकी
आउँछ सधैँ मधुमास तिम्रो झझल्को बोकी
बग्छन् चिसा रातहरु, hmm, बग्छन् चिसा रातहरु
साउने झरी बनी
साउने झरी बनी
धेरै दिनपछि तिमी याद आयौ
धेरै दिनपछि तिमी याद आयौ
तिमी याद आयौ
ला-ला-ला-ला-ला-ला, ला-ला-ला-ला-ला-ला
Um-hm-hm-hm-hm, hm-hm-hm-hm-hm-hm
आऊ अब त, प्रियतम, शीतल प्रभात बनी
आऊ अब त, प्रियतम, शीतल प्रभात बनी
तिमीला' अँगाल्ने छु, तिमीला' अँगाल्ने छु
हृदयको ढोका खोली
हृदयको ढोका खोली
धेरै दिनपछि तिमी याद आयौ
धेरै दिनपछि तिमी याद आयौ
भिजेको परेलीमा
भिजेको परेलीमा फेरि चिहायौ
फेरि चिहायौ
धेरै दिनपछि तिमी याद आयौ
Hm-hm-hm-hm-hm, hm-hm-hm-hm-hm-hm
तिमी याद आयौ