Skip to content
Lyric
Dive
Public playlists
My playlists
Search
Sign in
Meri Ujeli
पहेँलो बत्ती मुनी
Popularity · Low
+
🇳🇵 Nepali · Original
0
0
Listen
YouTube
1
2
3
0:00 / 0:00
Loading YouTube player...
Lyrics offset
Synced
Lyrics
Original
Translation
Bilingual
आकाशले त्यागेको पानीको नि
साथी बनिदिने इन्द्रेणी
जङ्गल खरानी भएपछि
टुसाउँछ जुन फूल बसन्त बनी
तिमी
तिमी
तिमी
तिमी
तिमी
तिमी
तिमी
तिमी
शहरको चर्को कोलाहललाई
चिरेर गाउने सुस्केरी
गल्ली-गल्लीभित्रका चोकसरी
एक पहेली हौ
नयाँ दुनियाँ पनि
तिमी
तिमी
तिमी
तिमी
तिमी
तिमी
तिमी
तिमी
बसन्तको गोधूलिको अँगालोसरी
न्यानो छौ तिमी
मेरी उजेली
जूनकी सङ्गिनी
बगैँचाझैँ रङ्गीली
कथाझैँ छौ तिमी
मेरी उजेली
बसन्तको गोधूलिको अँगालोसरी
न्यानो छौ तिमी
मेरी उजेली
जूनकी सङ्गिनी
बगैँचाझैँ रङ्गीली
कथाझैँ छौ तिमी
मेरी उजेली
मेरी उजेली तिमी
मेरी उजेली
मेरी उजेली तिमी
तिमी मेरी उजेली