Skip to content
Lyric
Dive
Public playlists
My playlists
Search
Sign in
Lajjawati Jhar
Mahesh Kafle
Popularity · Low
+
🇳🇵 Nepali · Original
0
0
Listen
YouTube
1
2
3
0:00 / 0:00
Loading YouTube player...
Lyrics offset
Synced
Lyrics
Original
Translation
Bilingual
लजावती झारजस्तै लजाउछौ
खै कसरी यो सिउदो सजाउछौ?
अल्लि वर आउ
अल्लि वर आउ, माया, बस मेरै छेउ
जुगै जाने पिरती लाउला बैना रुमाल देउ
अल्लि वर आउ, माया, बस मेरै छेउ
जुगै जाने पिरती लाउला बैना रुमाल देउ
जुगै जाने पिरती लाउला बैना रुमाल देउ
आगोमा घिउ हालेझै भै हाल्छु
तिम्रो छेउमा पग्लिदै गै हाल्छु
खै कसरी आउ?
खै कसरी आउ, माया, भन तिम्रो छेउ
लाज भाग्ने, आट जाग्ने मन्त्र गरिदेउ
खै कसरी आउ, माया, भन तिम्रो छेउ
लाज भाग्ने, आट जाग्ने मन्त्र गरिदेउ
लाज भाग्ने, आट जाग्ने मन्त्र गरिदेउ
Mm, बुझ्नु पर्छ मनको कुरा केही नबोलेनी
पढ्नु पर्छ आँखाहरू मुखै नखोलेनी
अँधेरीमा जान सक्छु त्रिशुलीको तिरमा
तर तिम्रो सामु मुटु हुन्न कहिले थिरमा
फुलै दिए कानैमा सिउरिन्छौ
हात समाउदा लजाउदै निउरिन्छौ
अल्लि वर आउ
अल्लि वर आउ, माया, बस मेरै छेउ
जुगै जाने पिरती लाउला बैना रुमाल देउ
अल्लि वर आउ, माया, बस मेरै छेउ
जुगै जाने पिरती लाउला बैना रुमाल देउ
जुगै जाने पिरती लाउला बैना रुमाल देउ
देखेपछि जुन झै त्यो मुहार
पसिनाले ज्यान भिज्छ नुहार
खै कसरी आउ?
खै कसरी आउ, माया, भन तिम्रो छेउ
लाज भाग्ने, आट जाग्ने मन्त्र गरिदेउ
खै कसरी आउ, माया, भन तिम्रो छेउ
लाज भाग्ने, आट जाग्ने मन्त्र गरिदेउ
लाज भाग्ने, आट जाग्ने मन्त्र गरिदेउ
मनको कुुरा मनमै राखे ढिलो हुन सक्छ
पछि फेरी पछुताउदै त्यो मन रुन सक्छ
कति कोरे तिम्रो लागी कविता र गीत
भन्न मात्रै नसक्या हो मैले तिमी सित
फुलेको फुल अर्कैले टिप्ला है
सम्झनामै जिन्दगी बित्ला है
अल्लि वर आउ
अल्लि वर आउ माया बस मेरै छेउ
जुगै जाने पिरती लाउला बैना रुमाल देउ
अल्लि वर आउ माया बस मेरै छेउ
जुगै जाने पिरती लाउला बैना रुमाल देउ
जुगै जाने पिरती लाउला बैना रुमाल देउ
लाज भाग्ने, आट जाग्ने मन्त्र गरिदेउ
जुगै जाने पिरती लाउला बैना रुमाल देउ
लाज भाग्ने, आट जाग्ने मन्त्र गरिदेउ