Kasto Yo Man
Popularity · Low
Listen
YouTube
0:00 / 0:00
Loading YouTube player...
Lyrics offset
Synced
Lyrics
कस्तो यो मन दोधारे पार्यो
मिरमिरे उनको आँखाले
छाडी जाउँकी सँगै लैजाउँ
के गर्यो यो जाली मायाले
कस्तो यो मन दोधारे पार्यो
मिरमिरे उनको आँखाले
छाडी जाउकी सँगै लैजाउँ
के गर्यो यो जाली मायाले
यसै ठाँउमा घुम्न आको
म त एउटा परदेशी
पहिलो पहिलो मायाले नै
पोल्दो रैछ छाती बेसी
यसै ठाँउमा घुम्न आको
म त एउटा परदशी
पहिलो पहिलो मायाले नै
पोल्दो रैछ छाती बेसी
ए हो...
पोल्दो रैछ छाती बेसी
पोल्दो रैछ छाती बेसी
कस्तो यो मन दोधारे पार्यो
गाजलु त्यो उनको आँखाले
छाडी जाउँकी सँगै लैजाउँ
के गर्यो यो जाली मायाले
छाडी न जानु है माया एकलै पारेर
रोइ रहन्छु है माया मुल बाटो हेरेर
पाप होइन माया भन्थे
कहिले काही यस्तै हुन्छ
थाहै नपाई कता कता
कलेजीको भित्र छुन्छ
पाप होइन माया भन्थे
कहिले काही यस्तै हुन्छ
थाहै नपाई कता कता
कलेजीको भित्र छुन्छ
ए हो...
कलेजीको भित्र छुन्छ
कलेजीको भित्र छुन्छ
कस्तो यो मन दोधारे पार्यो
मिरमिरे उनको आँखाले
गाजलु त्यो उनको आँखाले
(हो हो हो)
मिरमिरे उनको आँखाले