Skip to content
Lyric
Dive
Public playlists
My playlists
Search
Sign in
Mayalu
Vek/Yabesh Thapa
Popularity · Low
+
🇳🇵 Nepali · Original
0
0
Listen
YouTube
1
2
3
0:00 / 0:00
Loading YouTube player...
Lyrics offset
Synced
Lyrics
Original
Translation
Bilingual
नसुनेझैँ गरी मेरो कुराहरू आज फेरि
रिसाउँदै तर्के नजर नलाउन
माया, साना-साना कुरा नबुझी
भएनी नभए झैँ खुसी
रिसाउँदै हात छोडी नजाउन
नसुनेझैँ गरी मेरो कुराहरू आज फेरि
रिसाउँदै तर्के नजर नलाउन
माया, साना-साना कुरा नबुझी
भएनी नभए झैँ खुसी
रिसाउँदै हात छोडी नजाउन
मायालु, गाजलु,आँखैमा
कैदी बनाएर मलाई नराखन
माया, मेरो एकचोटी, सुनिदेउन कुरा फेरि
हेरिदेउन मलाई तिम्रो मन्द मुस्कान लिएर
माया, मेरो एकचोटी, सुनिदेउन कुरा फेरि
हाँसिदेउन फेरी तिम्रो मन्द मुस्कान लिएर (Oh)
हाम्रो यो कुराकानी हाँसो-रोदन जहिले पनि
अंगालोमा बेर्छु तिमीलाई केहि नभनी
मुस्कुराउँदै हेर्नु मलाई तिम्रो त्यो मुहारलाई
चम्किलो नभएको सुहाउँदैन नि
मायालु, गाजलु,आँखैमा
कैदी बनाएर मलाई नराखन
माया, मेरो एकचोटी, सुनिदेउन कुरा फेरि
हेरिदेउन मलाई तिम्रो मन्द मुस्कान लिएर
माया, मेरो एकचोटी, सुनिदेउन कुरा फेरि
हाँसिदेउन फेरी तिम्रो मन्द मुस्कान लिएर
नरिसाउ, तिमी बुझी देउन मेरो पिडा
आइदेउन अंगालोमा अब हाँसी देउ (हाँसी देउ)
तिमी सुनिदेउन मेरो कुरा माया गर्छु भनि देउन
माया गर्छु भनि देउन (भनि देउन)
माया गर्छु भनि देउन (भनि देउन)
भनि देउन, भनि देउन
माया गर्छु भनि देउन (भनि देउन)