Skip to content
Lyric
Dive
Public playlists
My playlists
Search
Sign in
Paanko Patta
Ramji khand
Popularity · Low
+
🇳🇵 Nepali · Original
0
0
Listen
YouTube
1
2
3
0:00 / 0:00
Loading YouTube player...
Lyrics offset
Synced
Lyrics
Original
Translation
Bilingual
धागो बेरे डल्लो हुन्छ, बुनेदेखि जाली
धागो बेरे डल्लो हुन्छ, बुनेदेखि जाली
यत्ति राम्री मान्छे, पक्कै छैनौ होला खाली
पानको पत्ता छ, नारन, पानको पत्ता छ
पानको पत्ता छ, नारन, पानको पत्ता छ
मेरो मन त तिमीमै, तिम्रो कता छ?
मेरो मन त तिमीमै, तिम्रो कता छ?
मेरो मन त तिमीमै, तिम्रो कता छ?
तिम्रा आँखा लोभी रैछन्, हेरिहाल्यौ के रे
तिम्रा आँखा लोभी रैछन्, हेरिहाल्यौ के रे
मैले पनि राम्री हुन कति लुगा फेरेँ
पानको पत्ता छ, नारन, पानको पत्ता छ
पानको पत्ता छ, नारन, पानको पत्ता छ
मेरो मन त तिमीमै, तिम्रो कता छ?
मेरो मन त तिमीमै, तिम्रो कता छ?
मेरो मन त तिमीमै, तिम्रो कता छ?
तिम्लाई भेट्ने तिर्सनाले आएँ हौसीहौसी
तिम्लाई भेट्ने तिर्सनाले आएँ हौसीहौसी
जून उदाउने मुहारमा किन लायो औँसी?
पानको पत्ता छ, नारन, पानको पत्ता छ
पानको पत्ता छ, नारन, पानको पत्ता छ
मेरो मन त तिमीमै, तिम्रो कता छ?
मेरो मन त तिमीमै, तिम्रो कता छ?
मेरो मन त तिमीमै, तिम्रो कता छ?
कल्ले भन्यो जिन्दगीमा ढाँट्न, छल्न हुन्न?
कल्ले भन्यो जिन्दगीमा ढाँट्न, छल्न हुन्न?
घरकालाई त ढाँट्नैपऱ्यो त्यता माया बुन्न
पानको पत्ता छ, नारन, पानको पत्ता छ
पानको पत्ता छ, नारन, पानको पत्ता छ
मेरो मन त तिमीमै, तिम्रो कता छ?
मेरो मन त तिमीमै, तिम्रो कता छ?
मेरो मन त तिमीमै, तिम्रो कता छ?
काफी लाग्यो कविताको मलाई एकै हरफ
काफी लाग्यो कविताको मलाई एकै हरफ
अरू बोल्दा तात्ने यो मन तिम्रो सामु बरफ
पानको पत्ता छ, नारन, पानको पत्ता छ
पानको पत्ता छ, नारन, पानको पत्ता छ
मेरो मन त तिमीमै, तिम्रो कता छ?
मेरो मन त तिमीमै, तिम्रो कता छ?
मेरो मन त तिमीमै, तिम्रो कता छ?
गए राती सपना नि किसिम देखेकी छु
गए राती सपना नि किसिम देखेकी छु
तिम्रो नामको पहिलो अक्षर हातमा लेखेकी छु
पानको पत्ता छ, नारन, पानको पत्ता छ
पानको पत्ता छ, नारन, पानको पत्ता छ
मेरो मन त तिमीमै, तिम्रो कता छ?
मेरो मन त तिमीमै, तिम्रो कता छ?
मेरो मन त तिमीमै, तिम्रो कता छ?
लाँकुरीले पाउला हाल्यो, फेरिसक्यो चोला
लाँकुरीले पाउला हाल्यो, फेरिसक्यो चोला
बैँसले नि बाहुला हाल्यो, केही रहस्य होला
पानको पत्ता छ, नारन, पानको पत्ता छ
पानको पत्ता छ, नारन, पानको पत्ता छ
मेरो मन त तिमीमै, तिम्रो कता छ?
मेरो मन त तिमीमै, तिम्रो कता छ?
मेरो मन त तिमीमै, तिम्रो कता छ?
लौ न, मेरो जिन्दगीमा आउन पऱ्यो छिटो
लौ न, मेरो जिन्दगीमा आउन पऱ्यो छिटो
माया दिए चाहिन्न मलाई धन-पैसाको भिटो
पानको पत्ता छ, नारन, पानको पत्ता छ
पानको पत्ता छ, नारन, पानको पत्ता छ
मेरो मन त तिमीमै, तिम्रो कता छ?
मेरो मन त तिमीमै, तिम्रो कता छ?
मेरो मन त तिमीमै, तिम्रो कता छ?