Skip to content
Lyric
Dive
Public playlists
My playlists
Search
Sign in
Ekadashi Bajaraima
Khem Raj Gurung
Popularity · Low
+
🇳🇵 Nepali · Original
0
0
Listen
YouTube
1
2
3
0:00 / 0:00
Loading YouTube player...
Lyrics offset
Synced
Lyrics
Original
Translation
Bilingual
ओ हो हा...
अहम्
हा... वारि जमुना, पारी जमुना
जमुनाको फेदैमा मनकामना
हुर्रर्रर्रर्र...
एकादशी बजारैमा
ए एकादशी बजारैमा
ए फन्के रोटि थालमा
हे एकादशी बजारैमा
हा... कस्को छोरा कस्को छोरी
कस्को छोरा कस्को छोरी
पर्यो माया जालमा होइ
कस्को छोरा कस्को छोरी
हुर्रर्रर्रर्र...
हा... सिमसिम पानी कान्छी नानी
सिमसिम पानी कान्छी नानी
ए, भिज्यो पैतालो मानेलाई
हा... पहिले हामी नाच्थिउँ, खेल्थीउँ
पहिले हामी नाच्थिउँ, खेल्थीउँ
ए माया मैतालो मानेलाई
हुर्रर्रर्रर्र...
कालेबुङ्ग्को मैना चरी
ए, कालेबुङ्गको मैना चरी
ए, टिस्टा खोला झर्यो है
कालेबुङ्गको मैना चरी
हा... कर्म मेरो खोटी रहेछ
कर्म मेरो खोटी रहेछ
ए मागी खानु पर्यो है
कर्म मेरो खोटी रहेछ
हुर्रर्रर्रर्र...
हा... आकशैको गड्याङ गुडुङ्ग
आकशैको गड्याङ गुडुङ्ग
भुँईको खजुरीलाई नि ल...
हा... मरेपछी गङ्गजीलाई
मरेपछी गङ्गजीलाई
ए बाँचे हजुरिलाई नि ल...
हुर्रर्रर्रर्र...
हा... वारि जमुना, पारी जमुना
जमुनाको फेदैमा मनकामना
जमुनाको फेदैमा मनकामना
जमुनाको फेदैमा मनकामना
जमुनाको फेदैमा मनकामना