Skip to content
Lyric
Dive
Public playlists
My playlists
Search
Sign in
Kura Bujhna Parcha
Prakash Saput
Popularity · Low
+
🇳🇵 Nepali · Original
0
0
Listen
YouTube
1
2
3
0:00 / 0:00
Loading YouTube player...
Lyrics offset
Synced
Lyrics
Original
Translation
Bilingual
ए फुलमाया, यता आइज एउटा कुरा सुन् तो
यति राम्रो जोबन लान को आउनी हो कुन्तो
कस्तासँग हुनि होला हामी दुईको ब्या? ओइ
सम्झिँदा नि सर्म लाउँछ नजिस्का न, छ्या, ओइ
कुरा बुझ्नपर्छ
कुरा बुझ्नपर्छ, कुरा बुझ्नपर्छ
कुरा बुझ्नपर्छ, ओइ, कुरा बुझ्नपर्छ
जसले माया गर्छ, उस्लाई जोबन खर्च
ए, कुरा बुझ्नपर्छ, कुरा बुझ्नपर्छ
जसले माया गर्छ, उस्लाई जोबन खर्च
ए, जसले माया गर्छ, उस्लाई जोबन खर्च
डाक्टर, pilot, engineer, सुब्बा, नायक, गायक
जुन पेसाको भए पनि हुन परो लायक
धन-सम्पत्ति हेर्नी होइन, हेर्नी होइन PR
बुढो उठोस्, चिया पकाओस्, भनोस् "उठ dear"
कुरा बुझ्नपर्छ
कुरा बुझ्नपर्छ, कुरा बुझ्नपर्छ
कुरा बुझ्नपर्छ, ओइ, कुरा बुझ्नपर्छ
जसले माया गर्छ, उस्लाई जोबन खर्च
ए, कुरा बुझ्नपर्छ, कुरा बुझ्नपर्छ
जसले माया गर्छ, उस्लाई जोबन खर्च
ए, जसले माया गर्छ, उस्लाई जोबन खर्च
दुई जनाले जागिर खाने चट्ट ten to five
ब्यान-बेल्का घरमा सँगै आनन्दको life
सकेसम्म श्रीमानले जाँड, रक्सी नखाओस्
कहिले कसो खानै परे मलाई पनि चखाओस्
कुरा बुझ्नपर्छ
कुरा बुझ्नपर्छ, कुरा बुझ्नपर्छ
कुरा बुझ्नपर्छ, ओइ, कुरा बुझ्नपर्छ
जसले माया गर्छ, उस्लाई जोबन खर्च
ए, कुरा बुझ्नपर्छ, कुरा बुझ्नपर्छ
जसले माया गर्छ, उस्लाई जोबन खर्च
ए, जसले माया गर्छ, उस्लाई जोबन खर्च
पाँच वर्षको अन्तरालमा दुईटा सन्तान पाउनी
छोरा, छोरी जे जन्मे नि बन्द गर्न लाउनि
सरसल्लाहले चल्न परो सानो सानो कुरा
बुहारी होइन, छोरी भन्ने हुन सासू-ससुरा
कुरा बुझ्नपर्छ
कुरा बुझ्नपर्छ, कुरा बुझ्नपर्छ
कुरा बुझ्नपर्छ, ओइ, कुरा बुझ्नपर्छ
जसले माया गर्छ, उस्लाई जोबन खर्च
ए, कुरा बुझ्नपर्छ, कुरा बुझ्नपर्छ
जसले माया गर्छ, उस्लाई जोबन खर्च
ए, जसले माया गर्छ, उस्लाई जोबन खर्च
हाम्रो जीवन, हाम्रो बिचार, हाम्रै हुन्छ right
आफ्नो rights पाउनलाई गर्नुपर्छ fight
बुढो हेप्नि परो भनी को सहन सक्छ?
त्यो भन्दा त हेर मनमाया single life rocks छ
कुरा बुझ्नपर्छ
कुरा बुझ्नपर्छ, कुरा बुझ्नपर्छ
कुरा बुझ्नपर्छ, ओइ, कुरा बुझ्नपर्छ
जसले माया गर्छ, उस्लाई जोबन खर्च
ए, कुरा बुझ्नपर्छ, कुरा बुझ्नपर्छ
जसले माया गर्छ, उस्लाई जोबन खर्च
ए, जसले माया गर्छ, उस्लाई जोबन खर्च