Skip to content
Lyric
Dive
Public playlists
My playlists
Search
Sign in
Aakhako Bato
Song, B-8eight
Popularity · Low
+
🇳🇵 Nepali · Original
0
0
Listen
YouTube
1
2
3
0:00 / 0:00
Loading YouTube player...
Lyrics offset
Synced
Lyrics
Original
Translation
Bilingual
दिन, हप्ता, महिना गर्दै आज हेर वर्षौँ बित्यो (वर्षौँ बित्यो)
तिम्रो साथमा मेरो मनले दुःखपीडा सबै बिर्स्यो (सबै बिर्स्यो)
समयसँगै हाम्रो सम्बन्धले नयाँ रूप लियो (रूप लियो)
साँचो भन्दा तिम्रो मायाले मलाई यति खुसी दियो (खुसी दियो)
आज थाहा पाएँ के हो तिमी मेरो निम्ति
अधुरो हुनेछु म तिमी नपाएदेखि
खुशी तिमी मेरो, एउटै चाहा मेरो
बानी नै भो मेरो अब माया तिम्रो
आँखाको बाटो हुँदै मनमा बसेको छौ
इन्द्रेनी धनुष बनी जिन्दगी नै रङ्गायौ
तिमी नै अब मेरो झुल्केको बिहानी
तिमीबिना सक्दिन रमाउन खुसीमा नि
Once upon a time, हेर, यसरी नै सुरु भयो
एक कदम उसको, दुई कदम मेरो
Conversation started, and her voice is kind of mellow
Hello, के छ? Baby, are you single?
Can we make up something so we can be the couples?
Lover, perfect जोडी, out of all trouble
Your picture in my eyes goes down to my heart
I'm levitated to the sky, you're down to the earth
Girl, you know that it's been lotta years we've been together, holding it tight
In every situation, making it better, proving it right
No matter how many haters stand against us, we fight
Never holding back as long as you by my side, uh
Love of my life, I promise to keep your faith alive
'Til I close my eyes when my soul faded to sky
Our relation so divine, hard to describe
We ignite the fire of trust, there's no place for disguise
आजभोलि भन्दै वर्षौँ बितेको चालै पाइन
तिम्रो मायाजस्तो अरू आभास केही भेटाइन
तिम्रो नै साथमा बितोस् मेरो यो जिन्दगी
तिम्रै न्यानो अँगालोमा बाँध्न पाऊँ हरेक खुसी
नबितोस् कुनै दिन तिमी नहुँदाको
साथमा हुन पाऊँ खुसी अनि रुँदा म
नछुटोस्, नटुक्रोस् सम्बन्ध यो हाम्रो
नघटोस्, नरित्तोस् माया हामी दुईको