Skip to content
Lyric
Dive
Public playlists
My playlists
Search
Sign in
Yo Naniko Shiraimaa
Prem Dhoj Pradhan
Popularity · Low
+
🇳🇵 Nepali · Original
0
0
Listen
YouTube
1
2
3
0:00 / 0:00
Loading YouTube player...
Lyrics offset
Synced
Lyrics
Original
Translation
Bilingual
यो नानीको शिरैमा इन्द्रकमल फूल फूल्यो
मगमग चल्यो बास्ना
यो नानीको शिरैमा इन्द्रकमल फूल फूल्यो
मगमग चल्यो बास्ना
अनिदाले हो कि मोहनीले हो कि
यो नानीको शिरै ढल्केको
अनिदाले हो कि मोहनीले हो कि
यो नानीको शिरै ढल्केको
हामी पनि रिषिङको, तिमी पनि रिषिङको
लाइदेऊ माया एकै किसिमको
हामी पनि रिषिङको, तिमी पनि रिषिङको
लाइदेऊ माया एकै किसिमको
चोलो दिउँला मखमली, सारी दिउँला फाइबर
मै हुँ कान्छी रेलको ड्राइभर
चोलो दिउँला मखमली सारी दिउँला फाइबर
मै हुँ कान्छी रेलको ड्राइभर
अङ्कुसीले तानूँ कि झटारोले हानूँ कि
यो नानीको शिरमै मोहिनी
अङ्कुसीले तानूँ कि झटारोले हानूँ कि
यो नानीको शिरमै मोहिनी
पालुङटारको गोरुले सल्यान गाउँको बीउ खायो
कान्छी ल्याउँदा जेठी जिल खायो
पालुङटारको गोरुले सल्यान गाउँको बीउ खायो
कान्छी ल्याउँदा जेठी जिल खायो
यो नानीको शिरैमा इन्द्रकमल फूल फूल्यो
मगमग चल्यो बासना
यो नानीको शिरैमा इन्द्रकमल फूल फूल्यो
मगमग चल्यो बासना
यो नानीको शिरैमा इन्द्रकमल फूल फूल्यो
मगमग चल्यो बासना
मगमग चल्यो बासना
मगमग चल्यो बासना