Skip to content
Lyric
Dive
Public playlists
My playlists
Search
Sign in
Fewataal
Song, Yabesh Thapa
Popularity · Low
+
🇳🇵 Nepali · Original
0
0
Listen
YouTube
1
2
3
0:00 / 0:00
Loading YouTube player...
Lyrics offset
Synced
Lyrics
Original
Translation
Bilingual
Yeah, हो, मलाई थाहा छ, म नि ठीक छैन
सहारा दिन खोजेँ, विष हैन
माया त गरेकै हो चोखो
"नरिसाऊ" नभन, भो, भो
अब तिमीले फकाउनुपर्दैन
आकाशबाट तारा झर्दैन
म मरे-बाँचे तिम्लाई बालै हो
यी आँखा आज फेवातालै भो
(फेवातालै भो)
(फेवा, फेवातालै भो)
(फेवातालै भो) yeah
(फेवा, फेवा, फेवा, फेवा) y'all already know who the fuck it is
Ha-ha (फेवातालै भो), yeah
(फेवा, फेवातालै भो)
अँ, थाहा छ, गल्तीहरू धेरै गरेँ मैले
तिम्लाई मात्र दिन सक्दिन समय जहिले
हिँडिरहनुपर्छ, सोध्छौ, "फर्किने कहिले?"
कामहरू टन्न, सरी, म फर्किन्न अहिले
माफ गर, अबदेखि झर्किन्न कहिल्यै
गफ हैन, हात तिम्रो छाड्दिन मैले
तिम्रा मनका इच्छाहरू म मार्दिन कहिल्यै
विश्वास गर, तिमीबाहेक कोही राख्दिन मैले
यो मनमा, तिमी नै हौ संसार, तिमी नै हौ घरबार
हामी सँगै हुन्छौ हरसाल
चारैतिर हाम्रो सम्बन्धको चर्चा
रुझ तिमी, हाम्रो मायाको वर्षा
चलिराछ धन्दा, तिमी नमान केही धन्दा
हात्तीहरू लाइन लाग्छ स्टेजमाथि चढ्दा
तिम्रो मायाबाहेक खेर को नै छ टपमा?
के गर्न मन छ future मा? प्लान बन्छ बबाल
अब तिमीले फकाउनुपर्दैन
मरिसक्या मुटु मर्दैन
अब नजिस्क्याई बस यसरी
बरु फुटाइदेऊ मुटु बेसरी
अलि-अलि मेरो गल्ती थ्यो
तिमी त पूरै गल्ती हौ
गली-गलीमा नि हल्ला छ रे
मेरो नाम लिँदै...
तिमीलाई पो के थाहा? के थाहा छ र?
मनका व्यथा मनमै त रहन्छ
हो, मलाई थाहा छ, म बिसेक छैन
तिमीले देका घाउ सुक्दैन
तिमीले के गऱ्यौ र चिन्ता
जसरी म पो गर्थेँ दिनरात?
अब तिमीले हँसाउनुपर्दैन
दुखाए पनि मुटु दुख्दैन
तिमीले छोडी गाको सालै भो
यी आँखा आज फेवातालै भो
फेवातालै भो
फेवा, फेवातालै भो
फेवातालै भो
फेवातालै भो
फेवा, फेवा, फेवा, फेवा
फेवातालै भो
फेवा, फेवातालै भो
तिमीलाई पो के थाहा? के थाहा छ र?
मनका व्यथा मनमै त रहन्छ
मनमै त रहन्छ
मनमै त रहन्छ