Skip to content

Vishakta

Apurva Tamang
Popularity · Low

Listen

YouTube

0:00 / 0:00
Loading YouTube player...
Lyrics offset
Synced

Lyrics

कोरिदियौ हजारौँ याद तिम्रो मेटाउनु नसक्ने रङ्ग कोरिदियौ आफु नै हराई गए, तिम्रो खुसि खोज्न लाइ सक्दिन अब लुकाउन जब खुसि छैन छुन नि मन छैन बस्नु नि सक्दिन माया नै हराएछ भेटौँला कुनै दिन समय ले छाए भने पहिलो भेट जस्तो भेटौँन फेरी नचिने जस्तो न्यानो त्यो अँगालो तिम्रो अब चाहिदैन खुसि दिने बोलि तिम्रो अब सुन्नु छैन गलत ठाउ र समय मा भेट भएछ हाम्रो आउनु अब अर्कै जुनी मेरै भई केहि रहेन अब कथा तिम्रो र मेरो अब अधुरो नै रहेछ भेटौँला कुनै दिन समय ले छाए भने पहिलो भेट जस्तो भेटौँन फेरी नचिने जस्तो