Skip to content

Ma Pyar BechiDinchhu

Popularity · Low

Listen

YouTube

0:00 / 0:00
Loading YouTube player...
Lyrics offset
Synced

Lyrics

आ आ आ आ म प्यार बेचिदिन्छु बहार बेचिदिन्छु म प्यार बेचिदिन्छु बहार बेचिदिन्छु को किन्छ मेरो को किन्छ मेरो दिलको झङ्कार बेचिदिन्छु को किन्छ मेरो को किन्छ मेरो दिलको झङ्कार बेचिदिन्छु म प्यार बेचिदिन्छु म प्यार बेचिदिन्छु बेचिदिन्छु बेचिदिन्छु छातीभरि छ मेरो मैलाई पोल्ने राँको मन्दिरमा छमछमाइ मन्दिरमा छमछमाइ म पोखिदिन्छु पाप म साँझ बेचिदिन्छु बिहान बेचिदिन्छु म साँझ बेचिदिन्छु बिहान बेचिदिन्छु को किन्छ मेरोको किन्छ मेरो चोखो भगवान् बेचिदिन्छु को किन्छ मेरो को किन्छ मेरो चोखो भगवान् बेचिदिन्छु प्यार वेचिदिन्छु बहार बेचिदिन्छु को किन्छ मेरो चोखो भगवान् बेचिदिन्छु म प्यार बेचिदिन्छु म प्यार बेचिदिन्छु बेचिदिन्छु बेचिदिन्छु बेचिदिन्छु ए सुख खोज्ने मान्छे आउन विष ख्वाऊ बिर्सन्छु म मलाई बिर्सन्छु म मलाई बर्वाद पारी जाऊ म आँसु वेचिदिन्छु रगत वेचिदिन्छु म आँसु वेचिदिन्छु रगत वेचिदिन्छु को किन्छ मेरो को किन्छ मेरो को किन्छ मेरो को किन्छ मेरो प्यारो संसार वेचिदिन्छु म प्यार बेचिदिन्छु बहार बेचिदिन्छु को किन्छ मेरो किन्छ मेरो दिलको झङ्कार बेचिदिन्छु म प्यार बेचिदिन्छु म प्यार बेचिदिन्छु दिन्छु बेचिदिन्छु बेचिदिन्छु